प्राथमिक तहमा कक्षाकाेठा व्यवस्थापन {Classroom management at primary level}
dc.contributor.author | कुमारी Kumari, किरण Kiran | |
dc.date.accessioned | 2023-11-24T06:22:31Z | |
dc.date.available | 2023-11-24T06:22:31Z | |
dc.date.issued | 2016 | |
dc.description.abstract | प्राथमिक तहमा कक्षाकोठा व्यवस्थापन विषयको यस शोध अध्ययनको मूल उद्देश्य प्राथमिक तहमा कक्षाकोठा व्यवस्थापन को अवस्था खोजी गर्नु रहेको छ । यो शोध अध्ययन कार्य सम्पन्न गर्न गुणात्मक ढाँचाको प्रयोग गरिएको छ । तथ्यांक संकलनका लागि अवलोकन फारम, अन्तर्वाता निर्देशिका, लक्षित समूह छलफल, सर्वेक्षण फारमको निर्माण एवं प्रयोग गरी तथ्यांक संकलन कार्य सम्पन्न गरिएको थियो । यस अध्ययनका लागि गोलाप्रथा संयोगिक नमूना छनौट विधिलाई आधार मानी चारवटा विद्यालयलाई नमूना छनौट गरिएको थियो । यसमा विद्यालयमा प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक, विद्यालय निरीक्षक , विद्यार्थी, शिक्षकलाई नमूनाको रुपमा लिएर प्राथमिक तथ्याक संकलन गरिएको छ । यस शोधपत्र सम्पन्न पार्नको लागि मानव सम्बन्ध सिद्धान्तलाई वैचारिक खाकाको रुपमा लिएर कक्षाकोठाको व्यवस्थाको अवस्थालाई हेर्ने प्रयत्न गरिएको छ । कक्षाकोठा व्यवस्थापनमा देखिएका समस्याहरु पारिवारिक पृष्ठभूमि, अभिभावकको कमजोर आर्थिक तथा शैक्षिक अवस्था, अनुशासनको समस्या, विद्यार्थी विद्यार्थीबिच व्यवस्थापन, स्थानिय निकाय र संघसंस्थाबाट निरन्तर सहयोग तथा परामर्श हुन नसक्नु, मुल्याङ्कन तथा तालिमको अभाव, विद्यार्थीहरुको धारणा, शिक्षकको शिक्षणप्रति धारणा आदि समस्याहरु रहेका छन । यी समस्या समाधानका लागि विद्यालयले बालबालिकाहरुलाई कक्षाकोठा भित्र समान व्यवहार र समान अवसर प्रदान गर्नु पर्दछ र अभिभावकको सोचाइमा परिवर्तन गर्न लैङ्गिक संचेतनामूलक कार्यक्रम संचालन गरिएको छ । विद्यालयको कक्षाकोठाको व्यवस्थापनका लागि विद्यार्थीबीच सहभागीता, सामग्रीहरुको परिचालन , अभिभावकमा संचेतना कार्यक्रम, शिक्षक र अभिभावकबिच संचालन शैक्षिक परामर्श, नीतिगत तथा कानुनी सुधार गर्नुपर्ने यस अध्ययनको सुझाव रहेको छ । | en_US |
dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/20681 | |
dc.language.iso | ne | en_US |
dc.publisher | शैक्षिक योजना तथा व्यवस्थापन विभाग | en_US |
dc.subject | कक्षाकोठा व्यवस्थापन Classroom management | en_US |
dc.subject | प्राथमिक तह Primary level | en_US |
dc.title | प्राथमिक तहमा कक्षाकाेठा व्यवस्थापन {Classroom management at primary level} | en_US |
dc.type | Thesis | en_US |
local.academic.level | Masters | en_US |
local.institute.title | S.S.M.Yadhav Multiple Campus, Siraha | en_US |
Files
License bundle
1 - 1 of 1
No Thumbnail Available
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description: