चम्पा उपन्यासको शैलीवैज्ञानिक अध्ययन {A stylistic Study of the Champa Novel}

dc.contributor.authorढकाल Dhakal, डिल्लीराम Dilliram
dc.date.accessioned2022-02-13T09:39:26Z
dc.date.available2022-02-13T09:39:26Z
dc.date.issued2011
dc.description.abstractत्रिभुवन विश्वविद्यालय, नेपाली भाषा शिक्षा विभाग स्नातकोत्तर (एम. एड. ) दोस्रो वर्ष,नेपाली शिक्षा पाठयांश ५९८ को प्रयोजनका लागि तयार गरिएको प्रस्तुत शोधपत्र चम्पा उपन्यासको शैलीवैज्ञानिक अध्ययन श्रद्धेय गुरू प्रेम प्रसादभट्टराईको शोध निर्देशनमा तयार पारिएको हो । जम्मा ६ ओटा अध्यायहरूमा विभाजन गरी यस शोधअध्यायनलाई पूरा गरिएको छ । पहिलो अध्यायमा शोधको परिचय प्रस्तुत गरिएको छ । यसमा शीर्ष सूचनाका साथ मूल रूपमा पूर्वकार्यको समीक्षा र शोधअध्ययनको औचित्य पुष्टि गरिएको छ । दोस्रो अध्यायमा शैलीविज्ञानका सैद्धान्तिक परिचयका साथसाथै शैलीवैज्ञानिक समालोचनाका विभिन्न तह र कृति विश्लेषणका शैलीवैज्ञानिक सैद्धान्तिक आधारहरू प्रस्तुत गरिएको छ । तेस्रो अध्यायमा चम्पा उपन्यासका कथानकलाई शैलीवैज्ञानिक आधारमा विश्लेषण गरिएको छ । यसमा कथानकको विकासक्रमलाई फ्रेटागको पिरामिडमा देखाउनुका साथै कथनकको विकासक्रम तालिका प्रस्तुत गरिएको छ । चौथो अध्यायमा चम्पा उपन्यासका पात्रहरूको शैलीवैज्ञानिक आधारमा विश्लेषण गरिएको छ । यसमापात्रहरूको शैलीवैज्ञानिक तालिका देखाउनुका साथसाथै पात्रहरूको लिङग, कार्य, प्रवृत्ति, स्वभाव,जीवनचेतना, आसन्नता र आबद्धताका आधारमा विश्लेषण गरिएको छ । त्यस्तै पाँचौँ अध्यायमा भाषाको आधारमा चम्पा उपन्यासको विश्लेषण गरिएको छ । यसमा चयन, विचलन रसमानान्तरताका आधारमा उदाहरणहरूसहित विश्लेषण प्रस्तुत गरिएको छ । छैठौँ अध्यायमा अध्यायगत निष्कर्षप्रस्तुत गरिएको छ । परिशिष्टमा उपन्यासकारको परिचय र प्रवृत्ति प्रस्तुत गरी जम्मा ८२ पृष्ठको यस शोधअध्ययनलाई पूरा गरिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8179
dc.language.isoneen_US
dc.publisherशिक्षाशास्त्र सङकाय, नेपाली भाषा शिक्षाen_US
dc.subjectशैलीवैज्ञानिक अध्ययन Stylistic studiesen_US
dc.subjectउपन्यास शैलीवैज्ञानिक Novel stylisten_US
dc.subjectनेपाली उपन्यास Nepali novelsen_US
dc.titleचम्पा उपन्यासको शैलीवैज्ञानिक अध्ययन {A stylistic Study of the Champa Novel}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङमाघen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
cover.pdf
Size:
53.28 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
chapter(1).pdf
Size:
379.19 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: