कक्षा पाँचको सजिलो नेपाली माला र कक्षा पाँचको मेरो नेपाली पाठयपुस्तकमा समाविष्ट रूपक विधाको तुलनात्मक अध्ययन {A Comparative Study of the Easy Nepali Garland of Class Five and the Metaphorical Genre included in My Nepali Textbook for Class Five}

dc.contributor.authorसुवेदी Subedi, सावित्रा Savitra
dc.date.accessioned2022-02-15T10:10:12Z
dc.date.available2022-02-15T10:10:12Z
dc.date.issued2012
dc.description.abstractकक्षा पाँचको ‘सजिलो नेपाली माला’ र ‘मेरो नेपाली किताव’ मा समाविष्ट रूपक विधाका तुलनात्मकअध्ययन शीर्षकको शोधपत्रको सार अध्यायक्रम अनसार तल प्रस्तुत गरिएको छ । जम्मा पाँच अध्यायमा विभाजन गरी तयार पारिएको यस शोधपत्रको प्रथम अध्याय शोधपरिचय रहको छ । यस अन्तगत शोधशीर्षक, शोधप्रयोजन, समस्याकथन, शोधका उदेश्य, पूर्वकायको समीक्षा,अध्यायनको आचित्य, अध्ययनको सीमाङकन, शोधविधि र शोधपत्रको रूपरेखालाई प्रस्तुत गरिएको छ । दोस्रो अध्याय भाषा पाठयक्रमको उदेश्य र शिक्षण प्रयोजन रहेको छ । यस अन्तर्गत भाषा पाठयक्रमका परिचय, उददश्य, भाषा पाठयक्रमका साधारण उददश्य, विशिष्ट उददश्य र क्षेत्र र क्रमलाई प्रस्तुत गरिएको छ । तेस्रो अध्यायमा रूपक विधाको सद्धान्तिक परिचय राखिएको छ । यस अन्तर्गत रूपक शब्दको व्यत्पति रयस अन्तर्गत नाटक, एकाङकी, वादविवाद, सवाद, वक्तृता र मनोवादको सामान्य सद्धान्तिक परिचय प्रस्तुत गरिएको छ । यसका साथै प्राथमिक तहमा रूपक विधा शिक्षण गर्दा अपनाउन सकिने विविधविधिको पनि उल्लेख गरिएको छ । चौथो अध्याय रूपक विधाको तुलनात्मक अध्ययनसँग सम्बन्धित अध्याय हो । यस अन्तर्गत सुरुमा ‘मेरानेपाली किताब’ र त्यसपछि ‘सजिलो नेपाली माला’ मा समावेश गरिएका रूपक विधाअन्तर्गतकासंवादको तत्वगत आधारमा विश्लेषण गरिएको छ । त्यसपछि भाषिक सीपका आधारमा वर्णनात्मक विधिद्वारा तुलनात्मक विश्लषण गरिएको छ । पाँचौ अध्याय उपसंहार तथा निष्कर्ष अध्याय हो । यस अध्यायमा निदिष्ट दुइ भाषा पाठयपुस्तकभित्रसमाविष्ट रूपक विधा अन्तर्गतका पाठहरूको विश्लषणको अलग अलग निष्कर्ष दिइएको छ । यसकासाथै दबै पाठयपुस्तकका रूपक विधाका सबल तथा दुबल पक्षहरू केलाउदै आवश्यक सुझाबहरू प्रस्तुत गरिएको छ । त्यसपछि भावी अनुसन्धाताका लागि सम्भावित उपयक्त शीर्षकहरू दिइएको छ र यस शोधपत्रको पयोजन पनि उल्लेख गरिएको छ । शोधपत्रको अन्त्यमा सन्दर्भगन्थसूची प्रस्तुत गरिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8255
dc.language.isoneen_US
dc.publisherशिक्षाशास्त्र सङकाय, नेपाली शिक्षाen_US
dc.subjectनेपाली पाठयपुस्तक Nepali textbooken_US
dc.subjectभाषाशैली Language styleen_US
dc.titleकक्षा पाँचको सजिलो नेपाली माला र कक्षा पाँचको मेरो नेपाली पाठयपुस्तकमा समाविष्ट रूपक विधाको तुलनात्मक अध्ययन {A Comparative Study of the Easy Nepali Garland of Class Five and the Metaphorical Genre included in My Nepali Textbook for Class Five}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङमाघen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
cover.pdf
Size:
63.09 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
chapter(1).pdf
Size:
272.63 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: