विकल्प दैनिक पत्रिकाको सम्पादकीय अध्ययन{Bikalpa Dainik Patrikako Sampadakiya Adhyayan}

dc.contributor.authorथापाThapa, रेखा Rekha
dc.date.accessioned2022-07-12T09:10:13Z
dc.date.available2022-07-12T09:10:13Z
dc.date.issued2018
dc.description.abstractप्रस्तुत शोध शीर्षक विकल्प दैनिक पत्रिकाको सम्पादकीय अध्ययन रहेको छ उक्त पत्रिकामा भएका शैली, विषयवस्तु, शीर्षक, संरचना वाक्यहरुको स्थिति व्याकरणकोटिको विश्लेषण ककस्तो रहेको छ भनी अध्ययन गरिएको छ । प्रस्तुत शोध पत्र त्रिभुवन विश्वविद्यालय इकाइ शिक्षाशास्त्र संङकाय नेपाली भाषा शिक्षा विभाग अन्र्तगतको स्नाकोत्तर दोस्रो तहका पाठयांश नेपा शि ५९८ को आवश्यकता पूतिका लागि तयार पारिएको हो । कञ्चनपुर जिल्लाबाट प्रकाशित हुने विकल्प दैनिक पत्रिकाको सम्पादकीय शीर्षक, संरचना, विषयवस्त शैली, काल, वाक्य, पक्ष र ध्रुवीयता पक्षको अध्ययन गर्नु यस शोधका मुख्य उद्दश्य हो । विकल्प दैनिक पत्रिकाको पत्रिकामा भएका सम्पादकीय विषयवस्तुलाई वि.स.ं २०७४भदौ २० गते दखि २०७४ भदौ ३० गते सम्मका १० वटा सम्पादकीयलाई नमुनाको रुपमाछनोट गरिएको छ । यस अध्ययनमा सामग्री संङकलनको प्राथमिक स्रोतको रुपमा पत्रिकाका १० वटा सम्पादकीय नमुना छनोट र पुस्तकालयीय कार्य अपानाइएको छ । द्वितीयकस्रोतका रुपमा यस अध्ययनसँग सम्बन्धित पुस्तकहरु, अनुसन्धान सारहरु, शोध प्रतिवेदन आदिलाई अध्ययन गरिएको छ । यस अध्ययनमा पाँच वटा परिच्छेद रहेका छन । परिच्छेदएकमा अध्ययनको पृष्ठभूमि, समस्याको कथन, सीमाङकन र परिच्छद दुईमा पूर्वकार्यका समीक्षा, सैद्धान्तिक अवधारणा, परिच्छेद तीनमा अध्ययन विधि र प्रक्रियामा शोध विधिजनसंख्या नमुना छनोट, नमुना छनोट प्रविधि, सामग्री सङकलनका स्रोत परिच्छेद पाँचमासारांश, निश्कर्ष, उपयोगितामा नीतिगत तह र प्रयोगगत तह राखिएको छ । यसरी शोधपत्र सम्पुर्ण विद्यार्थी शिक्षक आमसञ्चार, पत्रकार तथा सम्बन्धित निकायहरुलाई महत्वपूर्ण रउपयोगी हुने अपेक्षा गरिएको छ । प्रस्तत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङकाय नेपाली भाषा शिक्षाविभाग अन्र्तगतको स्नाकोत्तर दास्रो तहको पाठयांश नेपा शि ५९८ को आवश्यकता पूर्तिका लागि तयार पारिएको हो । कञ्चनपुर जिल्लाबाट प्रकाशित हुने विकल्प दैनिकपत्रिकाको सम्पादकीय शीर्षक, संरचना, विषयवस्त शैली, काल, वाक्य, पक्ष र ध्रुवीयतापक्षको अध्ययन गर्नु यस शोधको मुख्य उद्देश्य हो । निष्कर्षमा भन्नुपर्दा विकल्प दैनिक पत्रिकाको सम्पादकीय संरचनाको रुपमा २,३ ४शब्दमा संरचित रहेका छन । उक्त पत्रिकाको पत्रिकामा भएका सम्पादकीय विषयबस्तका आधारमा सांस्कृतिक, राजनीतिक, सतक गराउने, विश्लषणसँग सम्बन्धित लेखिएका छन र संरचनागत दृष्टिले विवेच्य पत्रिकाको सम्पादकीयका अनुच्छेद ३ अनुच्छेदसम्ममा संरचित रहेका छन । शैलीगत हिसाबले सम्पादकीयमा चार प्रकारकाशैलीको प्रयोग गरिएको छ । आलोचना गर्ने, प्रशंसा गर्नेे, विश्वास दिलाउने,करा बुझाउन शैलीहरु रहेका छन ।सम्पादकीयमा सरल वाक्यका प्रयोग अत्यधिक गरिएको पाइयो रभूतकाल र अभूतकालको वाक्यहरु प्रयोग हुनाका साथै ‘विकल्प दैनिक‘ पत्रिकाका सम्पादकीयलाई सैद्धान्तिक हिसाबल स—साना गल्ति कमजोरी वर्णविन्यासगत त्रुटिहरु रहेतापनि सम्पादकीयहरु समय सान्दभिक र उपयुक्त नै रहेका छन ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/11665
dc.language.isoneen_US
dc.publisherDepartment of Nepali Bhasa Educationen_US
dc.subjectदैनिक पत्रिकाकोen_US
dc.subjectसम्पादकीय अध्ययनen_US
dc.titleविकल्प दैनिक पत्रिकाको सम्पादकीय अध्ययन{Bikalpa Dainik Patrikako Sampadakiya Adhyayan}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Educationen_US

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
All Thesis.pdf
Size:
821.46 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: