माध्यमिक तहका मैथिलीभाषी विद्यार्थीहरूले स्तरीय नेपाली उच्चारणमा गर्ने त्रुटिहरूको अध्ययन{ madhyamik tahaka maithalibhasi bidhyarthile estariy nepali ucharanma garne trutiharuko adhyayan}

dc.contributor.authorयादव yadav, देवशरण devsharn
dc.date.accessioned2022-03-22T07:06:30Z
dc.date.available2022-03-22T07:06:30Z
dc.date.issued2006
dc.description.abstractशोधशीर्षक ः “माध्यमिक तहका मैथिलीभाषी विद्यार्थीहरूले स्तरीय नेपाली उच्चारणमा गर्ने त्रुटिहरूको अध्ययन” शोधार्थी ः देवशरण यादव शोधनिर्देशक ः सह–प्रा.महेश्वर न्यौपाने विभाग÷क्याम्पस ः नेपाली भाषा शिक्षा विभाग, विश्वविद्यालय क्याम्पस, कीर्तिपुर शैक्षिक सत्र ः २०६०÷०६२ अध्याय÷पृष्ठ ः अध्याय ५ र पृष्ठ शोधप्रक्रिया प्रस्तुत शोध त्रि.वि.शिक्षाशास्त्र सङ्काय नेपाली भाषा शिक्षा विभागअन्तर्गत एम.एड.दोस्रो वर्ष नेपा.शि.५९८ को आवश्यकता पूर्तिका लागि तयार परिएको हो । विद्यार्थीहरूले स्तरीय नेपाली उच्चारणमा गर्ने त्रुटिहरूको अध्ययनमा केन्द्रित रहेको छ । यसमा सिराहा जिल्लाका ग्रामिण इलाकाका सरकारी र आवसीय मा.वि.लाई समावेश गरिएका छन् । नमुनाका लागि प्रत्येक विद्यालयबाट १०÷१० जना छात्र छात्रहरू छानिएका छन् । ती मध्ये ५÷५ जनाबाट श्रुतिलेखन र ५÷५ जनाबाट उच्चारण गराइएको छ । उच्चारणलाई रेकर्ड पनि गरिएको छ । उनीहरूबाटै स्वतन्त्रलेखन गराउनुको साथै थप औच्चार्यको लागि एउटा अनुच्छेद पढन लगाई त्रुटिहरूको पहिचान गरिएको छ । यसका साथै मा.वि. तहका भाषा पाठ्यपुस्तक, स्थानीय शिक्षक, प्रवुद्धवर्ग र आफ्नो अनुभवबाट १५० वटा सम्भाव्य त्रुटि गर्न सक्ने शब्दहरू छानिएका छन् । नमुनाका लागि छानिएका सबै शब्दहरू प्रत्येक विद्यालयका ५÷५ जना विद्यार्थीहरूबाट उच्चारण गराइएको छ । लेखन र उच्चारणमा कति जनाले कति ठीक र कति गल्ती गरे त्यसको सङ्ख्या गणना गरिएको छ । जसका लागि श्रुतिलेखबाट प्राप्त सामाग्री र उच्चारणको लागि रेकर्ड गरिएको क्यासेट प्रयोग गरिएका छन् । त्यसकै आधारमा सही र गल्तिको प्रतिशताङ्क निकाली तालिकीकरण गरिएको छ । मा.वि.तहका मैथिलीभाषी विद्यार्थीहरू त्रुटि किन र के कति कारणले गर्छन् ? त्यसको चर्चा गरी त्रुटिहरूको व्याख्या विश्लेषण र सामान्य वर्गीकरण गरिएको छ । अन्तमा सबैको निष्कर्ष देखाई त्यस्ता त्रुटिहरू कसरी पन्साउन सकिन्छ त्यसको लागि निराकरणका केही उपायहरू पनि सुझाइएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/9315
dc.language.isoen_USen_US
dc.publisherनेपालीभाषा शिक्षा विभागen_US
dc.subjectश्रुतिलेखen_US
dc.subjectमैथिलीभाषीen_US
dc.subjectनेपाली उच्चारणen_US
dc.titleमाध्यमिक तहका मैथिलीभाषी विद्यार्थीहरूले स्तरीय नेपाली उच्चारणमा गर्ने त्रुटिहरूको अध्ययन{ madhyamik tahaka maithalibhasi bidhyarthile estariy nepali ucharanma garne trutiharuko adhyayan}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Educationen_US

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Full Thesis.pdf
Size:
424.51 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: