गर्भवति महिलाहरुमा धुम्रपान तथा मद्यपानसम्बन्धी ज्ञान र प्रयोगको अवस्था{Knowledge And Use of Smoking And Alcohol In Pregnant Women}

dc.contributor.authorतिम्सिना Timsina, जमुना Jamuna
dc.date.accessioned2022-06-02T10:48:32Z
dc.date.available2022-06-02T10:48:32Z
dc.date.issued2019
dc.description.abstractगर्भवतिमहिलाहरुमा धुमपानतथामद्यपान सम्बन्धी ज्ञान र प्रयोगको अवस्था शिर्षकमा तयारपारिएको प्रस्तुत अध्ययनका ध्येय गर्भवतिमहिलाहरुमा धुमपानतथामद्यपान सम्बन्धी ज्ञान रउनिहरुले देखाउन व्यवहारखोजिगनरहेको छ । यस अध्ययनमोरङ जिल्ला पथरीशनिश्चरे न.पा.वार्ड नं. ३ मा अवस्थितगर्भवतिमहिलाहरुमा धुमपानतथामद्यपान सम्बन्धी ज्ञान र प्रयोगकाअवस्थाखोजी गरी त्यस सम्बन्धी देखिएका समस्याहरूलाई समाधानगर्नुको लागि सुझावहरूसंकलनगर्नु मुख्य उद्देश्य हो ।या अध्ययन परिमाणात्मक अनुसन्धान विधिको आधारमा तयार पारिएका छ । मोरङ जिल्लापथरीशनिश्चरे न.पा. वार्ड नं. ३ का गर्भवतिमहिलाहरुमध्येबाटजम्मा ८०जनालाई जनसंख्याकारुपमा लिई अन्तरवाता सूचीको प्रयोग गरेर तथ्याङकहरूको संकलनलाइपरिमाणात्मकअनुसन्धानढाँचामा सम्पन्नगरिएको छ ।अध्ययनबाट प्राप्तनतिजालाई हेर्दा गभवतिमहिलाहरुमा धुमपानतथामद्यपान सम्बन्धी ज्ञानकाअवस्था हेदा८२.५ प्रतिशत र ज्ञान नहुने १७.५प्रतिशतरहेको छ जसमा धुमपानगर्ने मध्येलसवैभन्दा धेरै ५२.५ प्रतिशतले खैनी सेवन गरेको देखिन्छ ।मदिरा सेवनगर्नेमा ८५ प्रतिशतले घरेलमदिरा नै प्रयोग गरेको पाइयो । धुमपानतथामद्यपान सेवनको लतअधिकाम्स गर्भवतिमहिलाहरुलकिशोरी अवस्था देखिनै राखेको पाइयो र अहिले पनि ४१.२५ प्रतिशतले नियमित रुपमा धुमपानतथा सुर्ती सेवन गरिरहेको पाइयो ।मदिरा सेवन पछी ५७प्रतिशतमहिलाहरुले आनन्द महसस गनर मदिरा संग संगै माछा मासुलाई सितनको रुपमा प्रयोग गर्नेको संख्या ४० प्रतिशतपाइया।धुमपानतथामद्यपान सेवन गर्नुको कारणको रुपमा तनाव वाट मुक्त रहने कोशिसनै पाइयो भनयसको सवनल कुनै न कन सवारी दुर्घटनामा पर्नेको संख्या १२.५ प्रतिशतपाइयो । धुमपानतथामद्यपान सेवन उमेरको हिसावमा ६५ प्रतिशतले १३–१७वर्ष उमेर समुह देखिनसुरु गरेको पाइयाभने ३५ प्रतिशतलधुमपानतथामद्यपान सेवन साथीभाइको लहैलहैमा लागेर सुरु गरेको पाइयो । अध्ययनबाट प्राप्तभएको प्राप्ति र निष्कर्षलाई हेर्दा देखिएको समस्यालाई समाधानगर्नको निम्तिस्वास्थ्य सेवा विभागसरकारी तथा गौह्र सरकारी संघ, संस्था र स्थानीय निकायको समन्वयनमासमुदायमा किशोरी तथा महिलाहरुमा धुमपान तथा मद्यपान सम्बन्धी ज्ञान प्रदान गर्न सकेकाखण्डमा गर्भवतिमहिलाहरुमा धुमपानतथामद्यपानसम्बन्धी समस्यालाई कमगर्न सकिन्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/10723
dc.language.isoneen_US
dc.publisherस्वास्थ्य तथा जनसङ्ख्या शिक्षा संकायen_US
dc.subjectगर्भवति महिलाen_US
dc.subjectधुम्रपान सेवनen_US
dc.titleगर्भवति महिलाहरुमा धुम्रपान तथा मद्यपानसम्बन्धी ज्ञान र प्रयोगको अवस्था{Knowledge And Use of Smoking And Alcohol In Pregnant Women}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleSukuna Multiple Campus Sundarharaincha, Morang,en_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
73.38 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Thesis.pdf
Size:
534.12 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections