कक्षा पाँच उत्तीर्ण गरेका माझी भाषी विद्यार्थीहरुले नेपाली भाषाको आधारभूत वाक्य संरचनामा गर्ने त्रुटिहरुको अध्ययन {Study of Errors in Basic Sentence Structure of Nepali Language by Majhi Speaking Students Who Have Passed Class Five}

dc.contributor.authorदाहाल Dahal, नवराज Navraj
dc.date.accessioned2022-01-20T04:51:51Z
dc.date.available2022-01-20T04:51:51Z
dc.date.issued2011
dc.description.abstract१. शोधशीर्षक ः कक्षा ५ उत्तीर्ण गरेका माझीभाषी विद्यार्थीहरुको आधारभूत वाक्य संरचनाको त्रटि२. शोधाथी ः नवराज दाहाल३. शोध निर्देशक ः उपप्राध्यापक देवीप्रसाद सवेदी४. विभाग÷क्याम्पस ः नेपाली भाषा शिक्षा विभाग÷सिन्धुली बहुमुखी क्याम्पस५. शैक्षिक वष ः २०६४÷२०६६६. अध्याय÷पृष्ठसंख्या ः पाँच÷४६ शोध प्रक्रियाः प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङकाय नपाली भाषा शिक्षा विभागअन्तर्गत एम.एड. नेपाशि. ५९८ पाठयांशको प्रयोजनको लागि तयार पारिएको हो ।प्रस्तुत शोधपत्रमा रामेछाप जिल्लाका कक्षा ५ उत्तीर्ण गरेका माझी मातृभाषी विद्यार्थीहरुको आधारभूत वाक्य संरचना त्रुटि अध्ययन गर्नु प्रमुख उद्देश्य रहेको छ ।जसअन्तर्गत रामेछाप जिल्लाको पकरवास गा.वि.स.को भिमेश्वर मा.वि. रजगाउ,ँ सोहीगा.वि.स.को सेतीदवी प्रा.वि. पुछीघाट, भिरपानी गा.वि.सको सनकोसी प्रा.वि. डब्खा र श्रीजखनी स्थान प्रा.वि. सित्खा तथा राकाथुम गा.वि.सको जलदेवी प्रा.वि. काथपे र प्रा.वि.लुभुमा अध्ययनरत विद्यार्थीहरुको लिङ्ग,वचन, पुरुष र आदरका आधारमा नेपाली भाषामागर्ने त्रुटिहरुको अध्ययनका विश्लषण गरिएको छ । अध्ययन–विश्लषणको क्रममा ५ वटाविद्यालयबाट ७÷७ जना र एक विद्यालयबाट ५ जना गरी जम्मा ४० जना विद्यार्थीहरुलाइनमुनाको रुपमा लिइएको छ भने पूर्वकार्य समीक्षा, सन्र्दभ पुस्तकहरु पत्रपत्रिका तथा अन्यलेखरचनाहरु रहेका छन । पाँच अध्यायमा सङगठित प्रस्तुत शोधकार्यलाई क्रमशःशोधपरिचय, त्रुटिको सैद्धान्तिक परिचय, अध्ययन विधि, व्याख्या, विश्लषण र निष्कर्ष रसुझाव गरी विभाजन गरिएको छ ।१. समग्र माझीभाषी विद्यार्थीहरुको आधारभूत वाक्य संरचनाहरुको निम्न स्तरमा अत्यधिक विद्यार्थीहरु देखिएकाले उनीहरुको आधारभुत वाक्य संरचनामा कमजोरदेखिएको छ । २. छात्रछात्राहरुको क्षमता स्तरलाई तुलना गर्दा छात्राहरुको तुलनामा छात्रहरुकाक्षमतास्तर कमजोर रहको पाइयो । ३. वचनमा शतप्रतिशत ठीक उत्तर दिनेहरुको संख्या न्युनतम रहेको पाइयो ।४. वचनसम्बन्धी छुट्टै प्रश्नहरु सोधिएको हकमा प्रस्तुत वुदा नंं ३ मा भनिए झैं भए तापनि छयासमिस (लिङ्ग, वचन, पुरुष,आदर) पारी सोधिएको सन्दर्भमा त्रटिसङख्याअधिक रहेको छ । ५. तुलनात्मक ढङ्गले हेर्दा आदरसम्बन्धी त्रटि माझीभाषी विद्यार्थीहरुमा बढी पाइयो ।६. लिङ्गको सङ्गतिको वारेमा माझीभाषी विद्यार्थीहरु अन्योलमा परेका देखिन्छ ।७. विद्यार्थीहरुले प्रथम, द्वितीय, तृतीय, तीनवटै पुरुषसग सम्बन्धित पक्षमा त्रुटि गरेका छन ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/7521
dc.language.isootheren_US
dc.publisherशिक्षाशास्त्र सङ्काय, नेपाली भाषाen_US
dc.subjectमाझी भाषी Majhi bhasien_US
dc.subjectनेपाली भाषा Nepali languageen_US
dc.subjectवाक्य संरचना Sentence structureen_US
dc.titleकक्षा पाँच उत्तीर्ण गरेका माझी भाषी विद्यार्थीहरुले नेपाली भाषाको आधारभूत वाक्य संरचनामा गर्ने त्रुटिहरुको अध्ययन {Study of Errors in Basic Sentence Structure of Nepali Language by Majhi Speaking Students Who Have Passed Class Five}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसिन्धुली बहुमुखी क्याम्पस, सिन्धुलीen_US

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
thesis.pdf
Size:
233.43 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: