चमारजातिको सामाजिक सांस्कृतिक तथा आर्थिक अवस्थाको एक अध्ययन (कल्याणपुर नगरपालिका वाड नं.३, जिल्ला सिरहा){A Study of the Socio-cultural and Economic Condition of the Chamar Caste (Kalyanpur Municipality Ward No. 3, District Siraha)}

dc.contributor.authorशर्मा Sharma, सन्त कुमार Sant Kumar
dc.date.accessioned2022-05-06T06:24:52Z
dc.date.available2022-05-06T06:24:52Z
dc.date.issued2020
dc.description.abstractप्रस्तुत शोधपत्र“चमार जातिको सामाजिक सांस्कृतिक तथा आर्थिक अवस्थाको एक समाजशास्त्रीय अध्ययन”शीर्षक अन्तर्गत सिरहा जिल्लाका कल्याणपुर न.पा.–३ क्षेत्रभित्र सीमित रही अध्ययन गरिएकोछ । यस नगरपालिकामा चमारहरुको सङख्या अति कम रहे पनि यस जातिले भोगेको सामाजिक सांस्कृतिक तथा आर्थिक अवस्थाहरुको अध्ययन गर्नको लागि वडा नं.–३ भित्र ५६ घरधुरीमा चमारहरुका अध्ययन गरिएको छ । अध्ययन धेरै विधिबाट गर्न सकिने भएतापनि सा्रेत साधन र समयका कारण अनुसन्धानका क्रममा अन्तरवार्ता र अवलोकन विधिलार्ई मात्र यस अध्ययनमा पयोग गरिएको छ । चमारहरुको अधिकार र समानताका लागि भएका राष्ट्रिय र अन्तर्राष्टिय प्रयास र प्रतिवद्धता विषयमा भए गरेको कुराहरुको खोजी गर्ने प्रयास गरिएको छ । शोधपत्रका चमारहरुको सामाजिक सांस्कृतिक र आर्थिक जीवनमा परेको असरका विषयमा अध्ययन गर्ने प्रयास गरिएको छ । साथै ऐतिहासिक पष्ठभूमि, समस्याको कथन, अध्ययनको उदेश्यहरु, अध्ययनका सीमा, र अध्ययनको सङगठन जस्ता कुराहरुयहाँ सामिल गरिएको छ । सन्दर्भ साहित्य अन्तगत रहेर यस क्षेत्रका चमारहरुको लागि भएका सैद्धान्तिक समीक्षा, अवधारणात्मक ढाँचा , सैद्धान्तिक मेललाई यस शोधपत्रमा समेटिएको छ । अनुसन्धानको क्रममा सख्यात्मक तथा गुणात्मक तथ्याङ्कहरुको संकलन, सकलन विधि र उपकरणहरुसाथमा व्याख्या तथा विश्लेषणको उल्लेख गरिएको छ । यस अध्ययनमा अवलोकन र अन्तरवार्ताका माध्यमबाट स्थलगत रुपमा अध्ययन क्षेत्रमा गई तथ्याङ्कहरु सङकलन गरिएको छ । अध्ययन वर्णनात्मक र विश्लेषणात्मक दुवै गरि मिश्रित ढाँचाको रहेको छ । नमूना छनौटको लागि ५६ घरधुरीका विभिन्न उमेर समुहका विभिन्न पेशा व्यवसायमा संलग्न चमारहरु छनौट भएका छन ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/10135
dc.language.isoneen_US
dc.publisherसमाजशास्त्र सङ्कायen_US
dc.subjectचमार जाति Chamar casteen_US
dc.subjectसमाजशास्त्रीय अध्ययन Sociological Studiesen_US
dc.titleचमारजातिको सामाजिक सांस्कृतिक तथा आर्थिक अवस्थाको एक अध्ययन (कल्याणपुर नगरपालिका वाड नं.३, जिल्ला सिरहा){A Study of the Socio-cultural and Economic Condition of the Chamar Caste (Kalyanpur Municipality Ward No. 3, District Siraha)}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleश्री रामप्रताप रामप्रसाद तामाङ्ग जनता बहुमुखी क्याम्पस गोलबजार, सिरहाen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover page.pdf
Size:
74.66 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter page(3).pdf
Size:
281.27 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections