कक्षा पाँचमा अध्ययनरत विद्यार्थीहरूका निरन्तर मूल्याङनका अध्ययन विश्लेषण {Study analysis of continuous assessment of students studying in class five}
| dc.contributor.author | ओझा, अंगुराकुमारी Ojha, Angurakumari | |
| dc.date.accessioned | 2022-01-16T06:40:00Z | |
| dc.date.available | 2022-01-16T06:40:00Z | |
| dc.date.issued | 2011 | |
| dc.description.abstract | शोधकता ः अंगुराकुमारी ओझाशोध निर्देशक ः प्रेमप्रसाद भट्टराइशोध शीर्षक ः कक्षा पाँचमा अध्ययनरत विद्यार्थीहरूको निरन्तर मूल्याङकनको अध्ययन विश्लेषणत्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र नेपाली भाषा शिक्षण विभागअन्तर्गत एम.एड.दो.ब.नेपा.शि.५९८ पाठयाशको प्रयोजनार्थ प्रस्तुत गरिएको शोधपत्रको शीर्षक “कक्षा पाचमा अध्ययनरतविद्यार्थीहरूको निरन्तर मूल्याङकनको अध्ययन–विश्लेषण” रहेको छ । यसमा पयोगात्मक विधिअवलम्बन गरिएको छ । शोध निर्देशक प्रेमप्रसाद भट्टराई तथा शोधार्थी अंगुराकुमारी ओझारहेको यस शोधपत्रको उद्दश्य निरन्तर मूल्याङकन परिपाटी अवलम्बन गर्दा विद्यार्थीको भाषासिकाइको क्रम कसरी अगाडि बढछ भन्ने कुरा पत्ता लगाउनु हो । यस कार्यको उद्देश्य पूरागर्नका लागि कक्षा ५का २८ जना विद्यार्थीहरूलाई ६ हप्तासम्म प्रत्यक्ष रूपमा शिक्षण गरी,कक्षाकार्य, गृहकार्य, अवलाकन, आवधिक परीक्षा आदिको माध्यमबाट उनीहरूमा आएको सिकाइप्रगतिको विवरण प्रस्तुत गरिएको छ ।सात अध्यायमा विभाजित प्रस्तुत शोधपत्रमा ःपहिलो अध्यायमा ः शोध प्रस्तावदोस्रो अध्यायमा ः अध्ययन विधितेस्रो अध्यायमा ः निरन्तर विद्यार्थी मूल्याङकनको सैद्धान्तिक पष्ठभूमिचौथो अध्यायमा ः भाषिक मूल्याङकनको सद्धान्तिक पष्ठभूमिपाचौ अध्यायमा ः निरन्तर विद्यार्थी मूल्याङकनको व्याख्या र विश्लेषणछैटा अध्यायमा ः पूर्वपरीक्षण र उत्तरपरीक्षणबीचको तुलनासाता अध्यायमा ः निष्कर्ष तथा सुझाव यस शोधपत्रको क्रममा लिइएका स्रोत सामग्री परिशिष्ट तथा सन्दर्भग्रन्थसूचीले यसलाई अझविश्वसनीयता र वैधता प्रदान गरेको छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/7434 | |
| dc.language.iso | other | en_US |
| dc.publisher | शिक्षाशास्त्र सङ्काय नेपाली भाषा | en_US |
| dc.subject | भाषिक सीप Linguistic skill | en_US |
| dc.subject | सिकाइ मूल्याङ्कन Learning evaluation | en_US |
| dc.title | कक्षा पाँचमा अध्ययनरत विद्यार्थीहरूका निरन्तर मूल्याङनका अध्ययन विश्लेषण {Study analysis of continuous assessment of students studying in class five} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | सुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङ | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
