कास्की जिल्लाको पत्रकारिता क्षेत्रमा महिला सहभागिताका समाजशास्त्रीय अध्ययन{Sociological study of women's participation in the field of journalism in Kaski district}

dc.contributor.authorअधिकारी Adhikari, दुर्गा Durga
dc.date.accessioned2022-06-20T05:51:09Z
dc.date.available2022-06-20T05:51:09Z
dc.date.issued2017
dc.description.abstractकास्कीमा पत्रकारिता क्षेत्रमा महिलाहरूको सहभागीता बढ् दै गएको छ । यो अध्ययनले कास्कीमा पत्रकारितामा महिलाहरूको आर्थिक तथा सामाजिक स्थिति कस्तो छ ? उनीहरूका व्यवसायिक समस्या के छन् ? यो पेशामा किन लागे ? सञ्चार क्षेत्रमा भएका लैंगिक विभेद, यो पेशा सम्वन्धि पत्रकार महिलाहरूका े धारणा आदि प्रश्नको सेरोफेरोमा रही शोधपत्र तयार गरिएको छ । यस अध्ययनको मुख्य उद्देश्य कास्की जिल्लाको पत्रकारिता क्षेत्रमा लागेका पत्रकार महिलाहरूको आर्थिक तथा सामाजिक अवस्थाको विश्लेषण गर्नु हो । यो शोध अध्ययनमा नेपाल पत्रकार महासंघ कास्की शाखामा सदस्यता लिएका ५० जना पत्रकार महिला मध्ये ४४ जना सँग प्रश्नावली तयार गरी सर्भेक्षण फारम भरी अध्ययन गरिएको हो । सर्भेक्षण फाराममा भरिका प्रश्नोत्तरको आधारमा तथ्याङ्ग विश्लेषण गरिएको छ । यस अध्ययनले पूर्व अध्ययन समाग्रीको विश्ले षण गर्ने क्रममा नेपालमा पत्रकारिताको विकासक्रम, नेपाली पत्रकारितामा महिला क्रियाशीलता, कास्कीको पत्रकारिताको विकासक्रम र कास्कीको पत्रकारितामा महिला क्रियाशीलता लगायतका विषयहरूको विश्लेषण गरेको छ । यस अध्ययनमा गरिएका तथ्याङ्क विश्ले षण, विवेचना र नतिजाहरूले कास्कीमा क्रियाशील पत्रकार महिला पछिल्लो समयमा कास्कीमा संख्यात्मक रुपमा बढेको देखाएको छ । यस क्षेत्रमा महिलाहरूलाई अवसर र सम्भावना सँगै पछिल्लो समयमा आर्थिक र सामाजिक हैतियत पनि राम्रो भएको अध्ययनले देखाएको छ । यद्यपी विषयवस्त ु को ज्ञानको अभाव, समयले नबाधिएको पेशा र महिलाको दोहोरो जिम्मेवारीका कारणले यसलाई महिलाले एक अवधि अगालेपछि विस्तारै छोड् न थालेको पाइएको छ । चुनौती भित्र अवसर खोज्ने कतिपय महिलाहरू निरन्तर यही पेशामा लागेका पनि छन् तर उनीहरूलाई सम्वन्धित निकाय नेपाल पत्रकार महासं घ, नेपाल सरकार लगायत सम्वन्धित सं घसस्थाबाट उत्प्रेरणा गर्न आवश्यक देखिन्छ । महिलाहरूलाई पत्रकारिता पेशामा टिकाई राख्नका लागि विभिन्न किसिमका आर्थिक तथा भौतिक सुरक्षाका लागि नेपाल सरकारले पहल गर्नु पर्छen_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/11417
dc.language.isoneen_US
dc.publisherसमाजशास्त्र संकायen_US
dc.subjectपत्रकारिता क्षेत्र The field of journalismen_US
dc.subjectमहिला सहभागिता Women's participationen_US
dc.subjectसमाजशास्त्रीय अध्ययन Sociological studiesen_US
dc.titleकास्की जिल्लाको पत्रकारिता क्षेत्रमा महिला सहभागिताका समाजशास्त्रीय अध्ययन{Sociological study of women's participation in the field of journalism in Kaski district}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titlePrithivi Narayan Campus, Pokharaen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover(1).pdf
Size:
107.64 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter.pdf
Size:
372.4 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections