थारु भाषिका र नेपाली भाषाका व्याकरणिक कोटिहरूको तुलनात्मक अध्ययन { Tharu Bhasika ra Nepali Bhasaka Byasarnik Kotiharuko Tulnatmak Adhayayn}

dc.contributor.authorचौधरी Chaudhari, तुलसी प्रसाद Tulshi Prasad
dc.date.accessioned2022-07-13T10:06:41Z
dc.date.available2022-07-13T10:06:41Z
dc.date.issued2017
dc.description.abstractप्रस्तुत शोधको शीर्षक थारु भाषिका र नेपाली भाषाका व्याकरणिक कोटिहरूकातुलनात्मक अध्ययन रहेको छ । प्रस्तुत शोध त्रि.वि. शिक्षाशास्त्र सङकाय नेपाली भाषा शिक्षाविभाग अन्तर्गत एम. एड दोस्रो वर्ष नेपा. शि. ५९८ पाठयांशको आवश्यकता पूर्तिका लागि तयारपारिएको हो । प्रस्तुत शोध अध्ययनको क्षेत्र सुनसरी जिल्लाको चाँदबेला र मधेसा गा.वि.स र रामधुनीनगरपालिका रहेको छ । नमुनाका रूपमा प्रत्येक क्षेत्रबाट १० जना छात्रा र १० जना छात्र गरी२०÷२० जनाका दरले कुल ६० जना सप्तरिया थारू मातृभाषी वक्तालाई लिइएको छ । स्तरीयनेपाली भाषाका लिङग, वचन, पुरूष, काल, पक्ष, भाव, आदर र वाच्य जनाउने वाक्यहरू नमुनाछनोटमा परेका सप्तरिया थारू भाषी वक्ताहरूलाई दिई उनीहरूको भाषामा रूपान्तरण गनप्रश्नावली भराइ आवश्यक तथ्याङक सङकलन गरी निष्कर्ष निकालिएको छ । यस शोधपत्रको पहिलो अध्यायमा शोधपरिचय, दोस्रो अध्यायमा पूर्वकार्यको समीक्षा,पूर्वकार्यको उपयोगिता÷कार्यान्वयन र सैद्धान्तिक÷धारणात्मक संरचनाको बारेमा चर्चा गरिएको छ। तेस्रो अध्यायमा अध्ययनको प्रक्रिया वा विधिहरू र चौथो अध्यायमा व्याकरणिक कोटिहरूका आधारमा स्तरीय नेपाली भाषा र सप्तरिया थारू भाषिकाको व्याकरणिक कोटिहरूको तुलनात्मक विश्लेषण गरिएको छ । त्यसगरी पाँचौ अध्यायमा उपसंहार र त्यसपछि सन्दर्भ ग्रन्थसची राखिएकोछ । प्रस्तुत शोध अध्ययनबाट सप्तरिया थारू भाषिका र स्तरीय नेपाली भाषा दुबैमा प्रयुक्त व्याकरणिक कोटिहरूमध्ये लिङग, वचन, पुरूष भाव र वाच्यमा समानता पाइन्छ भने कालका प्रकार, भूतकालका पक्ष, विशेषणको वचन भेद र क्रियाको वचन भेद लिङग व्यवस्थामा भिन्नता पाइन्छ । त्यसैगरी सप्तरिया थारू मातृभाषी शिक्षार्थीलाई नेपाली भाषासँग सम्बन्धित आंशिक समानता र असमानता हुने भएका व्याकरणिक कोटिहरूको प्रयोगमा समस्या पर्ने कुरा निष्कर्षकारूपमा प्रस्तुत गरिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/11712
dc.language.isoneen_US
dc.publisherसमाजशास्त्र संकायen_US
dc.subjectथारु भाषिTharu Bhashiken_US
dc.subjectनेपाली भाषा Nepali Bhasaen_US
dc.subjectव्याकरणिक कोटि Byakarnik Kotien_US
dc.subjectतुलनात्मक अध्ययन Tulnatmak Adhyayanen_US
dc.titleथारु भाषिका र नेपाली भाषाका व्याकरणिक कोटिहरूको तुलनात्मक अध्ययन { Tharu Bhasika ra Nepali Bhasaka Byasarnik Kotiharuko Tulnatmak Adhayayn}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleजनता बहुमुखी क्याम्पसइटहरी, सुनसरीen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover(1).pdf
Size:
107.56 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter.pdf
Size:
250.46 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: