कक्षा दसमा कविता शिक्षण गर्दा प्रयोग गरिने शिक्षण विधिहरूको अध्ययन {Study of Teaching Methods Used in Teaching Poetry in Class Ten}
| dc.contributor.author | कटुवाल Katuwal, डम्बर बहादुर Dambar Bahadur | |
| dc.date.accessioned | 2022-01-23T05:55:08Z | |
| dc.date.available | 2022-01-23T05:55:08Z | |
| dc.date.issued | 2010 | |
| dc.description.abstract | शोध शीर्षक ः कक्षा दसमा कविता शिक्षण गर्दा प्रयोग गरिएकाकार्यकलापहरूको अध्ययन शोधाथी ः डम्बरबहादुर कटुवालशोध निर्देशक ः प्रेमप्रसाद भट्टराइविभाग÷क्याम्पस ः नेपाली भाषा शिक्षा विभाग सुकुना बहुमुखी क्याम्पस, शैक्षिक वर्ष ः मोरङशिक्षाशास्त्र सङकाय शोध प्रक्रिया ःप्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय नेपाली भाषा शिक्षा विभाग अन्तर्गत एम.एड. नेपा. शि. ५९८ पाठयाशको प्रयोजनको लागि तयार गरिएकाहो । कविता शिक्षणमा उपयोगी कार्यकलापहरूको अध्ययन गर्ने, इलाम जिल्लाकाविद्यालयहरूमा कविता शिक्षण गदा प्रयोग गरिएका शिक्षण कार्यकलापहरूको पहिचानगन, सरकारी र निजी विद्यालयका शिक्षकहरूले प्रयोग गरेका शिक्षण कायकलापहरूमापाइने समानता र भिन्नताहरूको अध्ययन गर्ने कक्षा दसमा अध्यापन गर्ने तालिमप्राप्त र तालिम अप्राप्त शिक्षकहरूले प्रयोग गर्ने शिक्षण कार्यकलापहरु बीचका फरकपत्ता लगाउने प्रमुख उद्देश्यमा यो शोधकार्य केन्द्रित रहेका छ । मूलतः क्षेत्रीय सामग्री सङकलन विधिमा आधारित यस शोधपत्रमा जनसंख्यातथा नमूनाको छनौट गरी प्रश्नावली र कक्षा अवलोकन फारमका माध्यमबाट तथ्यसंकलन भएको छ । प्राप्त तथ्यांकका व्याख्या विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । चार अध्यायमा सङगठित यस शोधपत्रको पहिलो अध्यायमा शोध परिचय, दोस्राअध्यायमा कविता शिक्षण कार्यकलापहरूका सैद्धान्तिक चर्चा, तेस्रो अध्यायमा सङकलित सामग्रीको व्याख्या विश्लेषण र चौथो अध्यायमा निष्कर्ष र सुझावहरूरहेकाछन । शोध निष्कर्ष ःयस शोधपत्रका प्रमुख निष्कर्षहरूनिम्नलिखित रहेका छन । कविता विधा भाषा शिक्षण दृष्टिले महत्वपूर्ण विधा हो । गीत तथा अभिनय, अर्थबोध, प्रश्नोत्तर, व्याख्या, छलफल, तुलना, समीक्षा विधिआदि कविता शिक्षणका प्रमुख विधिहरूहुन । तालिम अप्राप्त शिक्षकहरूका तुलनामा तालिम प्राप्त शिक्षकहरूको शिक्षण प्रभावकारी हुने । कविता शिक्षण गदा लयबोध गराउनर कवितापति रुचि जगाउने खालका कार्यकलापमा जोड दिनुपर्ने । शिक्षक कन्द्रित भन्दा विद्यार्थी कन्द्रित शिक्षण विधिहरूको बढी उपयाग गर्नुपन । कविता शिक्षण कार्यकलापहरूका बारेमा शिक्षकहरूलाई प्रशिक्षण र गोष्ठीहरूको आवश्यकता रहेको आदि । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/7606 | |
| dc.language.iso | other | en_US |
| dc.publisher | शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा | en_US |
| dc.subject | कविता शिक्षण Poetry teaching | en_US |
| dc.subject | शिक्षण विधि Teaching method | en_US |
| dc.title | कक्षा दसमा कविता शिक्षण गर्दा प्रयोग गरिने शिक्षण विधिहरूको अध्ययन {Study of Teaching Methods Used in Teaching Poetry in Class Ten} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | सुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङ | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
