पाठयक्रम अनुरुपताका दृष्टिले कक्षा दशको नेपाली पाठयपुस्तकमा समाविष्ट व्याकरण { Paṭhayakram Anurupataka Dr̥iṣhṭile kaksha Daskō Nepali Paṭhayapustakama Samabisṭ Vyakaraṇa}
| dc.contributor.author | संग्रौला Sangraula, सीतादेवी Sitadevi | |
| dc.date.accessioned | 2022-04-17T06:31:29Z | |
| dc.date.available | 2022-04-17T06:31:29Z | |
| dc.date.issued | 2019 | |
| dc.description.abstract | पाठ्यक्रम अनुरुपताका दृष्टिले कक्षा दशको नेपाली पाठ्यपुस्तकमा समाविष्ट व्याकरण शीर्षकको प्रस्तुत शोधपत्र स्नातकोत्तर उपाधिको प्रयोजनार्थ तयार पारिएको हो । यस शोधकार्यको उद्देश्य कक्षा दशको नेपाली पाठ्यपुस्तकमा व्याकरणात्मक अभ्यासका अध्ययन गर्न पाठ्यक्रम अनुरुपताका दृष्टिले कक्षा दशको नेपाली पाठ्यपुस्तकमा समाविष्ट व्याकरणको अध्ययन गर्नु रहेको छ । यो गुणात्मक प्रकृतिको अनुसन्धान भएकाले शाब्दिक रूपमा तालिका, सूचीपत्र, टिपोटपत्र आदि साधनबाट सङ्कलन गरिएका असाङ्ख्यिक तथ्याङ्कहरूलाई पाठ्यपुस्तकका व्याकरणिक विशेषताहरूमा आधारित भएर पुस्तकालीय र वर्णनात्मक विधिबाट विश्लेषण गरिएको छ । यो शोधपत्रमा प्राथमिक र द्वितीय सामग्रीको छनोट गरिएको छ । प्राथमिक सामग्री अन्तर्गत कक्षा दशको पाठ्यपुस्तक रहेको छ भने द्वितीय सामग्री अन्तर्गत प्रस्तावित शोधपत्रसँग सम्बन्धित विभिन्न शोधपत्रहरू, प्रकाशित खोजमूलक लेखहरू, प ्र तिवेदनहरू र भाषा शिक्षण सम्बन्धी पुस्तकहरूको उपयोग गरिएको छ । त्यसैगरी अन्तिममा अध्ययनका लागि सामग्री सङ्कलन गरिसकेपछि पुस्तकालयीय, वर्णनात्मक विधिलाई उपयोग गरी आवश्यकता अनुसार तालिकीकरण गरिएको छ । कक्षा दशको नेपाली पाठ्यपुस्तकमा रहेका व्याकरणिक अभ्यासको अध्ययनका सीमाहरूमा कक्षा दशको नेपाली भाषा पाठ्यपुस्तक (२०७४), पाठ्यपुस्तकका े व्याकरणिक अभ्याससँ ग मात्र केन्द्रित भर्इ व्याकरणका विषयवस्त ु को मात्र विश्लेषणमा आधारित रहेको छ । कक्षा दशको नेपाली पाठ्यपुस्तकले विद्यार्थी रुचि, क्षमता र स्तर अनुरूप व्याकरणिक अभ्यास राख्ने प्रयास गरिएको पाइन्छ तापनि भाषिक सिपहरूको विकासमा समानुपातिक वितरण पाइँदैन । व्याकरण सिकाइमा आगनात्मक पद्धति अँगालिए पनि यसलाई अझ बढाएर लैजानु पर्ने दे खिन्छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/9868 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | नेपाली शिक्षाशास्त्र सङ्काय | en_US |
| dc.subject | पाठयक्रम अनुरुपता pathaykram anurupta | en_US |
| dc.subject | नेपाली पाठ्यपुस्तक Nepali pathayapustak | en_US |
| dc.subject | नेपाली व्याकरण Nepali byakran | en_US |
| dc.title | पाठयक्रम अनुरुपताका दृष्टिले कक्षा दशको नेपाली पाठयपुस्तकमा समाविष्ट व्याकरण { Paṭhayakram Anurupataka Dr̥iṣhṭile kaksha Daskō Nepali Paṭhayapustakama Samabisṭ Vyakaraṇa} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा झापा | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
