Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/11492
Title: मुस्लिम समुदायका महिलाका वैवाहिक तथा पारिवारिक जीवनको समाजशास्त्रीय अध्ययन(कास्की जिल्ला रूपा गाउँपालिका वडा नं ६ तालवेशीका एक समाजशास्त्रीयअध्ययन) {Sociological Study of Marital and Family Life of Women of Muslim Community (A Sociological Study of Rupa Village Municipality Ward No. 6 Talveshi}
Authors: खड्का Khadka, जमुना Jamuna
Keywords: मुस्लिम समुदाय Muslim Samudaye;समाजशास्त्रीय अध्ययन Sociological studies
Issue Date: 2019
Publisher: Faculty of Sociology
Institute Name: Prithivi Narayan Campus, Pokhara
Level: Masters
Abstract: नेपाली समाजमा लिङ्ग, वर्ण, जातजाति, भूगोल, सामाजिक, आर्थिक स्थिति, धमउमेर आदि विभिन्न कारणले व्यक्ति र समुह बिच असमानता रहेको छ । लैङ्गिक अध्ययनउच्चजाति, वर्ग, शहरी शिक्षित समुदायमा गरिनुल आम नेपाली महिलाहरुको सामाजिकअवस्थाको प्रतिनिधित्व हुन सकेको छैन । अन्यधामिक सम्प्रदायका महिलाहरुको तुलनामामुसलमान महिलाहरुको अवस्था दयनीय छ । मुस्लिम समाजमा इस्लामिक धार्मिक ग्रन्थकुरान प्रदत्त न्याय, नियम, कानुन व्यवहारिक जीवनमा प्रयोग भै रहेको देखिन्छ । इस्लामसमुदायमा धर्मलाई चोखो र अपरिवर्तनीय रुपमा अपनाउने अभ्यास गर्दा धर्ममा रहेका पुरुषपक्षीय नियम कानन र न्यायले महिलाको अवस्था कमजोर हुन पुगेको छ । यसै सन्दर्भमा मुस्लिम महिलाहरुको वैवाहिक तथा पारिवारिक जीवनका विभिन्न पक्षहरु पत्ता लगाउन यस अध्ययनलाई अगाडि बढाइएको छ । यस अध्ययनका उद्देश्यहरु मुस्लिम समुदायमा छोरी बुहारीको शैक्षिक अवस्था पत्तालगाउने, विवाह प्रक्रियामा छोरीको निर्णय प्रकाश पार्ने साथै पारिवारिक जीवनमा महिलाकाअवस्था प्रकाश पार्ने रहेका छन । लङ्गिक सिद्धान्तलाई मुख्य आधार बनाइ यस अध्ययनलाइतयार पारिएको छ । कुल ५० घर परिवारमा सबैलाई समेटेर यस अध्ययनलाई अगाडिबढाइएको हो । यस क्रममा उत्तरदातालाई विभिन्न प्रश्न सोधी प्राप्त उत्तरका आधारमाशोधलाई अगाडि बढाएको छ । विस्तारै यो समुदाय संयुक्त परिवारबाट एकल परिवारकाढाँचामा प्रवेश गरेको छ । मुख्य पेसाका रुपमा कृषिलाई अगाल्दै आएको यो समुदायमावैदेशीक रोजगारलाई पनि अगालेको पाइन्छ । पुरुषको तलनामा महिला पछाडी परेका यससमुदायमा घरायासी कामकाज देखि सन्तानोत्पादन, सन्तानको शिक्षा, विवाह जस्ता पक्षमापुरुषको निर्णयको भूमिका रहेको देखिन्छ । पुरुष नभएको घरमा भने महिलाको निर्णायकभूमिका देखिन्छ । घरयासी काम देखि वाहेक गाउँमा हुने विभिन्न सभा समारोह, झारा, पमजस्ता कार्यमा पनि महिलाको तुलनामा पुरुषको उल्लेख उपस्थिति दखिन्छ । समयको परिवर्तन सँग यस समुदायका मानिसहरुमा पनि चेतनाको विकास हुदगएको पाइन्छ । छोरीलाई पनि छोरा सरह समान शिक्षाको आवश्यकतालाई बुझेका छन ।पुरुष सरह महिला पनि हरेक क्षेत्रमा अगाडि बढनु पर्छ भन्ने मानसिकताको विकास भएकापाइन्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/11492
Appears in Collections:Sociology

Files in This Item:
File Description SizeFormat 
cover(1).pdf121.17 kBAdobe PDFView/Open
chapter(1).pdf284.28 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.