Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/8288
Title: हर्षनाथ शर्मा भट्टराईका भाषिक कृतिहरूकाअध्ययन {Study of Harshnath Sharma Bhattarai's Linguistic Works}
Authors: सुवेदी Subedi, सीता Sita
Keywords: भाषाशास्त्रीय अध्ययन Linguistic studies;नेपाली शब्दकोश Nepali Dictionary
Issue Date: 2007
Publisher: नेपाली केन्द्रीय विभाग
Institute Name: Central Department of Nepali
Level: Masters
Abstract: शोधशीर्षक–‘हर्षनाथ शर्मा भट्टराईका भाषिक कृतिहरूको अध्ययन’शोधाथी–सीता सुवेदीशोधनिर्देशक–उपप्रा.सुधा त्रिपाठीशोधप्रयोजन – प्रस्तुत ‘हर्षनाथ शर्मा भट्टराईका भाषिक कृतिहरूको अध्ययन’ शीर्षकको शोधपत्र त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङकायअन्तर्गतनेपाली केन्द्रीय विभागका स्नातकोत्तर तह दोस्रो वर्षको दसौं पत्रको प्रयोजनका निमित्तप्रस्तुत गरिएको हो । नपाली भाषाका लामा अध्ययनपरम्परा रहका छ । धर पहिलदखि न विभिन्नस्वदशी तथा विदशी विद्वानहरूद्वारा नपाली भाषाका परम्परागत तथा भाषाशास्त्रीयअध्ययन हद आएको छ । नपाली भाषाका अध्ययन गन स्वदशी विद्वानहरूका परम्परामाहषनाथ शमा भट्टराइ देखा परका छन । विभिन्न समयमा उनका व्याकरणिक कतिहरूतथा भाषिक लखहरू प्रकाशित छन । शब्दकाश निमाणका कार्यमा पनि उनी निरन्तरलागिरहका दखिन्छन । प्रस्तुत शोधकार्यका उद्देश्यहरू निम्नानसार रहेका छनः–क) नेपाली भाषाको अध्ययनपरम्पराको निक्र्यौल गर्नु,ख) हर्षनाथ शर्मा भट्टराईको भाषिक अध्ययनको विकास क–कसरी भएको छ भन्न कुराको निर्धारण गर्नु,ग) हषनाथ शर्मा भट्टराईका भाषिक कृतिहरूको अध्ययन, विश्लषण गरी निष्कष प्रस्तुत गर्नु ।यस शोध अध्ययनको पहिलो परिच्छेदमा शोधपरिचय समावेश गरिएको छ । यसअन्तर्गत शोधशीर्षक, शोधप्रयोजन, विषयपरिचय, शोधसमस्या, शोधकार्यका उद्देश्यहरू,पूर्वकार्यको समीक्षा, शोधकार्यको औचित्य, शोधकार्यको सीमाङ्कन, शोधविधि तथा शोधपत्रकारूपरेखा र अन्त्यमा परिशिष्ट र सन्दभसामग्रीसूची राखिएको छ । त्यसैगरी दोस्रो परिच्छदमा नेपाली भाषाको अध्ययनपरम्परालाइ प्रथम, द्वितीय रतृतीय गरी तीनचरणमा विभाजन गरी अध्ययन गरिएको छ । प्रवृत्तिगत दष्टिले नेपालीभाषाको अध्ययनपरम्परालाई परम्परागत र भाषाशास्त्रीय अध्ययन गरी छुट्टाछुट्टै अध्ययनगरिएको छ । परम्परागत अध्ययनपद्धतिलाई अंगालेर विदेशी तथा स्वदेशी विद्वानहरूबाट गरिएका अध्ययनलाई छुट्टाछुट्टै उपशीर्षकमा राखेर अध्ययन गरिएको छ । त्यसैगरी‘भाषाशास्त्रीय अध्ययन’ उपशीर्षकअन्तर्गत भाषाशास्त्रीयअध्ययनपद्धतिलाई आत्मसातगदनेपाली भाषाको अध्ययन गर्ने विदेशी तथा स्वदेशी विद्वानहरूका कार्यहरूलाई अलगअलगचर्चा गरिएको छ । परिच्छेद तीनमा ‘हर्षनाथ शर्मा भट्टराईका भाषिक कृतिहरूको अध्ययन’ शीर्षकराखिएको छ । यसअन्तर्गत हर्षनाथ शर्मा भट्टराईको भाषिक अध्ययनको विकासतथा उनकाभाषिक कतिहरूको कालक्रमिक अध्ययन, विश्लषण गरिएको छ । वि.स २०१६ सालमा‘नेपाली व्याकरण बोध’ तथा ‘नेपाली शब्दशुद्धि’ का प्रकाशनसँगै नेपाली भाषाको अध्ययनपरम्परामा देखापरेका शर्माका भाषिक कतिहरूका साथै शर्माद्वारा सम्पादित शब्दकोशहरूकाअध्ययन गरिएको छ । उनका ‘नेपाली व्याकरण बोध’, ‘नेपाली शब्दशुद्धि’, ‘नेपाली भाषा रसाहित्य’ तथा ‘अनिवार्य नपाली रचना’ मा अन्तर्निहित व्याकरणिक तथा भाषिक पक्षहरूलाइसम्बन्धित उपशीर्षकमा राखेर अध्ययन गरिएको छ । त्यसैगरी उनका ‘बृहत नेपालीशब्दकोश’, ‘प्रशासकीय तथा कानुनी शब्दकोश’, ‘सक्षिप्त नेपाली शब्दकोश’, ‘राष्ट्रिय नेपालीशब्दकोश’ लाई कोशविज्ञानका दृष्टिले छुट्टाछुट्टै अध्ययन गरिएको छ । विभिन्न समयमाविभिन्न पत्रिकामा प्रकाशित भाषिक लेखहरूको पनि यहाँ छुट्टाछुट्टै अध्ययन गरिएको छ । परिच्छेद चारमा उपसंहार समावेश छ । शर्माका सम्पर्ण भाषिक कृतिहरूको अध्ययनगर्दा उनका व्याकरणिक कृतिहरू परम्परागत अध्ययनका दृष्टिले महŒवपूर्ण देखिन्छन ।उनका सुरुसुरुका अध्ययनहरू परम्परागत अध्ययनपद्धतिअन्तर्गत रहेर गरिएका छन भनपछिल्लो समयका अध्ययनहरू भाषाशास्त्रीय अध्ययनका दृष्टिले महŒवपूर्ण देखिन्छन ।नेपाली भाषाको सम्बन्धमा शर्माद्वारा गरिएका अध्ययनहरूबाट नेपाली भाषाको ऐतिहासिक,तुलनात्मक तथा वर्णनात्मक अध्ययनमा थप टेवा मिलेको छ । हाल पनि उनी विपरीतार्थकशब्दकोश निर्माणमा लागिरहेका छन । अन्त्यमा परिशिष्ट तथा सन्दर्भसामग्रीसूची दिइएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/8288
Appears in Collections:Nepali

Files in This Item:
File Description SizeFormat 
Cover.pdf101.64 kBAdobe PDFView/Open
Chapter.pdf561.75 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.