Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/9625
Title: मधुमेह रोगीहरूको अवस्था र जटिलतासम्बन्धी गरिएको एक अध्ययन{A study of the condition and complications of diabetics}
Authors: आङदेम्बे Angdembe, जसोदा Jasoda
Keywords: मधुमेह रोगी Madhumeh Rogi;दैनिक क्रियाकलाप Dainik Kriyakalap;स्वास्थ्य परिक्षण Swasthya Parikshan
Issue Date: 2018
Publisher: स्वास्थ्य तथा शारीरिक शिक्षाशास्त्र सङकाय
Level: Masters
Abstract: सुनसरी जिल्ला धरान उपमहानगरपालिकाका मधुमेह रोगीहरूमा मधुमेह रोगीहरूकाअवस्था र जटिलताका सम्बन्धमा गरिएको अध्ययन एक स्थलगत अध्ययन हो । यस अध्ययनकामुख्य उद्देश्यका रूपमा मधुमेह रोगीहरूलाई मधुमेह रोग लाग्नुका कारण पत्ता लगाउन, मधुमेहरोगका असर एवमजटिलताहरू पत्ता लगाउन, मधुमेह रोगीहरूको अवस्था र मधुमेह रोगसम्बन्धी ज्ञान भए नभएको पत्ता लगाउनु रहेको छ । यस अध्ययनमा वर्णनात्मक अध्ययन विधिप्रयोग गर्नुका साथै सम्भावना रहित नमुना छनोट विधि अन्तर्गतको उद्देश्यपर्ण नमुना छनोटविधिद्वारा १५० जना मधुमेह रोगीहरूलाई अध्ययन जनसंख्याका रूपमा लिइएको छ । यसअध्ययनमा सूचना तथा जानकारीहरूसङकलन गर्न संरचित अन्तरवार्ता सूची तयार पारीप्रत्यक्ष भेटघाटद्वारा आवश्यक तथ्याङकहरू लिइएको छ । उक्त तथ्याङकर उद्देश्यहरूकाआधारमा व्याख्या तथा विश्लेषण गरिएको छ । अध्ययन जनसंख्याका रूपमा रहेका धरानउपमहानगरपालिकाका १५० जना मधुमेहरोगीहरूको व्यक्तिगत, पारिवारिक, शैक्षिक, आर्थिक तथा मधुमेह रोगीहरूको अवस्था रजटिलताका सम्बन्धमा केन्द्रित रहेर अध्ययन गरिएको थियो । अध्ययन जनसंख्याका रूपमारहेका धरान उपमहानगरपालिकाका मधुमेह रोगीहरू विभिन्न जातजातिका रहेका पाइया ।जसमा बाहुन, क्षेत्री, नेवार, लामा, तामाङ, विश्वकर्मा, भुजेल, शाह, राजवंशी, चौधरी, राई,लिम्बू आदि जातजातिका व्यक्तिहरूस“ग अन्तरक्रिया गरिएको थियो । उक्त मधुमेह रोगीहरूलआफनो जातअनुसारको भाषा, धर्म, संस्कति मान्ने र बाल्ने गरेको पाइयो । उनीहरूको धर्मगतपक्षलाई अध्ययन गर्दा हिन्दू, धर्म मान्ने ५७५, किरात धर्म मान्ने २३५, कृश्चियन धर्म मान्न१०५, बौद्ध धर्म मान्ने ७५र मुश्लिम धर्म मान्ने ३५रहेको पाइयो । मधुमेह रोगीहरूको पारिवारिक बनोटलाई हेर्दा २९५, एकल परिवार र ७१५संयुक्तपरिवार रहेको पाइयो । जसमा ४३५ महिला र ५७५ पुरुष रहेका थिए । ती मधुमेहरोगीहरूमध्ये २१५ ले कुन पनि तहको शिक्षा नलिएको, ३४५ ले प्रा.वि.तहको शिक्षा लिएको,१०५ले नि.मा.वि.तहको र ३५५ले मा.वि.वा सोभन्दा माथिको शिक्षा हासिल गरेको पाइयो ।ती रोगीहरूको पेशा व्यवसाय सम्बन्धी अध्ययन गदा ३५ले कृषि,४१५ ले व्यापार, ११५लमजदुरी र ४५५ ले अन्य प्रकारका पेशाहरूअगाल्दै आएको पाइयो । ती मधुमेह रोगीहरूलाइमधुमेहका बारेमा वृश्तितरूपमा जानकारी नभए पनि धेरथोर जानकारी रहेको पाइयो । ४०–४५ वर्षमा १३५ लाई, ४५–५० वर्षमा, १७५ लाई, ५०–५५ वर्षमा २१५ लाई मधुमेह भएका ख पाइयो । ती रोगीहरूल मधुमेहका विविध लक्षणहरूजस्तै धेरै तिर्खा लाग्ने, धेर भोक लाग्न,धेरथकान महसस हुने इत्यादि लक्षणहरूदेखा परेपछि उनीहरूमध्ये ३५५ ले मेडिकल र ६५५ लअस्पतालमा स्वास्थ्य चेकजा“च गरेपछि आपूm मधुमेह रोगी भएको भनि थाहा पाएको पाइयो ।त्यस्तगरी ३५रोगीहरूले काम गर्न गाह्रो भएपछि पेशा परिवर्तन गरेको र ९७५ ले आफनापेशा व्यावसायलाई निरन्तरता नै दिएको पाइयो । त्यस्तै अध्ययनजनसङख्याका १५० जना मधुमेह रोगीहरूमध्ये ३३५ लाई वंशाणुगतगुणका कारण, २४५ लाई अत्याधिक मदिरा सवनका कारण र ४३५ लाई कमजोररोगप्रतिरोधात्मक क्षमताका कारण मधुमेह भएको पाइयो । मधुमेह रोगी भएको थाहा पाएपछिउनीहरूले आफनो खानपान एवम जीवनशैलीमा परिवर्तन ल्याएको र धेरै जसोल नियमितरूपमा डाक्टरको परामर्श लिइरहेको, ८८५ ले इन्सुलिनको सुई लिनु नपरको र १२५ लइन्सुलिनको सुइ लिनुपरेको बताए । तिनीहरूमध्ये १ पटक इन्सलिनको सई लगाउने ३५, २पटक लगाउने २५,३ पटक लगाउने ३५, र ४ वा सो भन्दा बढी पटक इन्सुलिनको सुइलगाउने ४५ रहेको पाइयो । उनीहरूलाई मधुमेह भएपछिआ“खामा बढी समस्या भएकाअनुभूति गन ६८५, कानमा ३५, जोर्नीमा १६५र शरीरका अन्यअङगहरूमा समस्या भएकाअनुभूति गर्ने १३५ रहेको पाइयो । उनीहरूमध्ये १३५ लाई ह्दयघात भएको, ८५ लाइअन्धोपना भएको, १५५ लाई मृगौलामा समस्या भएको र ६४५ लाई अन्य प्रकारका स्वास्थ्यजटिलताहरूभएको पाइयो । समग्रमा यस अध्ययनबाट मधुमेह रोगीहरूमा मधुमह रोगले गदाउनीहरूमा विविध प्रकारका स्वास्थ्य समस्याहरूसृजना भई आफना दैनिक क्रियाकलापहरूसञ्चालन गर्न कठिन भएको निष्कर्षमा पुग्न सकिन्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/9625
Appears in Collections:Health Education

Files in This Item:
File Description SizeFormat 
Cover(1).pdf102.11 kBAdobe PDFView/Open
Chapter.pdf278.86 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.