Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/9675
Title: कक्षा ४ को मेरो नेपाली पाठयपुस्तक २०४९ को आन्तरिक र बाहय विषेशताका आधारमा अध्ययन{Study on the basis of internal and external features of my Nepali textbook 2049 of class 4}
Authors: श्रेष्ठ Shrestha, रोमन Roman
Keywords: मेरो नेपाली पाठयपुस्तक Mero Nepali Pathyapustak;भाषा अध्ययन Bhasha Adhyayan
Issue Date: 2020
Publisher: शिक्षाशास्त्र सङकाय
Level: Masters
Abstract: शोध शीर्षक ः कक्षा चारका मेरो नेपाली पाठयपुस्तुक२०४९को आन्तरिक तथा बाहय विषेशताका आधारमा भाषा अध्ययनशोध निर्देशक ः मदनराज बरालक्याम्पस विभाग ः जनता बहुमुखी क्याम्पस, इटहरी, सुनसरी, नेपाली शिक्षा विभागशैक्षिक वष ः २०७२÷०७३पृष्ठ सङख्या ः ६५अध्याय सङख्या ः पाँचसमस्या कथन ः प्रस्तुत अध्ययन निम्नलिखित समस्यामा केन्द्रित रहको छ ः क) कक्षा ४ को मेरा नेपाली पाठयपुस्तक(२०४९) का बाहयविशेषताका आधारमा कस्तो छ ?ख) उक्त पाठयपुस्तक आन्तरिक विशेषताका आधारमा कस्तो छ ? उद्देश्य ः प्रस्तुत अध्ययनको उद्देश्य निम्नअनसार रहेको छ ःक) कक्षा ४को मेरमे नेपाली पाठयपुस्तक(२०४९)को बाहय विशेषताका आधारमा अध्ययन गर्न,ख) उक्तपाठयपुस्तकका आन्तरिक विशेषताका आधारमा अध्ययन गर्नु,शोधविधि ःप्रस्तुत अध्ययनका निम्ति पुस्तकालयीय स्रोतबाट सामग्री सङकलन गरिएका छ । यसमा पाठयपुस्तकको विश्लषणको निम्ति वर्णनात्मकर व्याख्यात्मक विधिका प्रयोग गएिको छ । यो अध्ययनबाटपाठयपुस्तकको गुण पत्ता लगाइनहुनाले गुणात्मक प्रकृतिको रहेकाछ । निष्कर्ष ः प्रस्तुत शोधपत्रमा पाठयपुस्तकमा हुनु पर्ने आन्तरिक र बाहय विषशताकाआधारमा नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठयक्रमविकास कन्द्र भक्तपुरद्वारा (२०७५) मा प्रकाशितकक्षा ४ को मेरो नेपाली पाठयपुस्तक(२०४९) आन्तरिक र बाहय विशेषताका आधारमा भाषा अध्ययनगरिएको छ । पाठयपुस्तकका आन्तरिक रुपमा कस्तो तथा क के विषयकासमावेश कसरी गर्दा विद्यार्थी तथा शिक्षक लगायत सरोकारवालालाइप्रभावकारी बन्न वा बनाउन सकिन्छ भन्ने बिषयमा सल्लाह तथा सुझावगराइएको छ । साथै पाठयपुस्तकको बाहय रुपका आधारमा कस्तो वा केके,कसरी, कन सामग्रीको समावेश गरिँदा सरोकारवालालाई प्रभावकारी बनाउनसकिन्छ भन्ने सल्लाह एवम सुझावसमेत समावेश गरिएको छ । त्यसैगरी उक्तपाठयपुस्तकका नीति निर्माता र कार्यन्वयन पक्षलाइसमेत उपयोगी बनेको छ ।समसामयिक विषयवस्तुलाई कसरी समावेश गर्दा व्यावहारिक, उपयुक्त एवमप्रभाकारी बनेर निश्चित उदयेश्यमा पुग्न सकिन्छ भनी आन्तरिक विषेशताकाआधारमा अध्ययन गरिएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/9675
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
Cover(1).pdf55 kBAdobe PDFView/Open
Chapter.pdf378 kBAdobe PDFView/Open
Appendix.pdf81.34 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.