bidyalaya Suparibekshan Sewako Karyanwayana (विधालय सुपरिवेक्षण सेवाकाे कार्यान्वयन)

dc.contributor.authorGajurel गजुरेल, Netra Prasad नेत्र प्रसाद
dc.date.accessioned2023-08-14T09:28:22Z
dc.date.available2023-08-14T09:28:22Z
dc.date.issued2015
dc.description.abstractशैक्षिक क्षेत्रका हरेक पक्षमा सक्षम हुन नसकेको पाइयो । उचित तरिकाले सुपरिवेक्षण र अनुगमन गर्न सक्षम ब्यक्तिको आवश्यककता पर्छ । त्यसैले प्रधानाध्यापकको नियुक्ति गर्दा प्राथमिक विद्यालयका लागि प्रमाण पत्र तह, निम्न माध्यमिक विद्यालयका लागि स्नातक तह र माध्यमिक विद्यालयका लागि शिक्षा विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका ब्यक्ति ह ु न ु पर्छ । त्यसरी नै श्रोतव्यक्ति तथा विद्यालय निरीक्षक हुन शैक्षिक योजना तथा व्यवस्थापन विषयमा स्नातक गरेको व्यक्तिलाई खुल्ला प्रतिष्पर्धाद्वारा नियुक्ति गरिनु पर्छ । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु छनोट गर्दा सुपरिवेक्षण सम्वन्धी ज्ञान भएका शिक्षित व्याक्तिहरुलाई मात्र छनोट गरिनु पर्छ र सबैले आ–आफ्नो ठाउंँबाट जिम्मेवारी पूर्णरुपमा वहन गर्नुपर्दछ । मैले कति गर्नुपर्ने देखिन्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/19073
dc.language.isoneen_US
dc.publisherशैक्षिक योजना तथा व्यवस्थापन विभागen_US
dc.subjectविधालय सुपरिवेक्षण सेवाen_US
dc.subjectशेैक्षिक सुपरिवेक्षणen_US
dc.subjectशेैक्षिक उपलब्धिen_US
dc.titlebidyalaya Suparibekshan Sewako Karyanwayana (विधालय सुपरिवेक्षण सेवाकाे कार्यान्वयन)en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसिन्धुली बहुमुखी क्याम्पस, ढुङग्रेवासen_US
Files
Original bundle
Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover Page.pdf
Size:
84.86 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter Page.pdf
Size:
432.2 KB
Format:
Adobe Portable Document Format
Description:
License bundle
Now showing 1 - 1 of 1
No Thumbnail Available
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: