कक्षा ७ को वार्षिक परीक्षा(२०७५)मा सोधिएका नेपाली विषयको विषयको प्रश्नपत्रको विश्लेषण {Kashya 7 ko barṣika parikṣhya(2075)ma sodhiaka nepali biṣayako prasnapatrako bisleṣaṇa}

dc.contributor.authorचौधरी Chaudhari, मिनाकुमारी Mina kumari
dc.date.accessioned2022-05-08T06:56:04Z
dc.date.available2022-05-08T06:56:04Z
dc.date.issued2021
dc.description.abstractत्रिभुवन विश्वविद्यालय अन्तर्गत जनता बहुमुखी क्याम्पस, इटहरी शिक्षाशास्त्र सङ्काय नेपाली शिक्षा विभाग अन्तर्गत कोड नं. ५९८ को प्रयोगात्मक पाठ्यभार पूरा गर्न स्नातकोत्तर तहको उपाधिका लागि यो शोधकार्य सम्पन्न गरिएको छ । यो शोधकार्यमा २०७५ सालमा कक्षा ७ को वार्षिक परीक्षामा प्रयोग गरिएको प्रश्नपत्रको अध्ययन गरिएको छ । यस शोधपत्रमा प्रश्नपत्रको अङ्कभार सन्तुलन भए नभएको, प्रश्नपत्रको आन्तरिक र बाह्य आधारमा अध्ययन र विशिष्टीकरण तालिका अनुसार प्रश्नपत्र भए नभएको कुरालाई मुख्य आधार मानेका छन् । प्रश्नपत्रको अङ्कभारको आधारमा अध्ययन गर्दा ७५ पूर्णाङ्कको प्रश्न २ घण्टा १५ मिनेटको समय साथै प्रत्येक प्रश्नमा छुट्टाछुट्टै अङ्क राखिएको छ । लामो छोटो गरेर जम्मा १७ ओटा प्रश्न राखी प्रश्नको उत्तर आउने हिसाबले अङ्क निर्धारण गरिएको छ । प्रश्नपत्रको आन्तरिक र बाह्य आधार हेर्दा शीर्षभागमा मिति नतोक्नु, कागज मध्यम खालको हुनु, पृष्ठ सङ्ख्या उल्लेख नगर्नु, कागजको रङ् मधुरो हुनु, आन्तरिक पक्षमा प्रश्नपत्रको सम्पूर्ण पाठ्यवस्तु नसमेटिनु, वर्णविन्यास कमजोर हुनु, पढाइ र लेखाइलाई सिप मात्र आधार मानि सुनाइ र बोलाइ सिप परीक्षणको लागि प्रश्न निर्माण नगर्नु जस्ता कमजोरीहरु पाइयो । विशिष्टीकरण तालिकाको आधारमा हेर्दा प्रश्नको समय निर्धारण र विशिष्टीकरण तालिकामा रहेको समय निर्धारणमा एकरुपता पाइएन प्रयोगात्मक परीक्षणका लागि विशिष्टीकरण तालिका भएपनि प्रश्नपत्र निर्माण नभएको परीक्षण कार्यान्वयन पनि नभएको पाइयो । समष्टिमा प्रतिनिधि प्रश्नपत्रको अङ्कभार, प्रश्नपत्रको आन्तरिक र बाह्य आधार र विशिष्टीकरण तालिकामा प्रशस्त कमिकमजोरी पाइएका छन् । तिनको निराकरण गरी प्रश्न निर्माण गर्नु आवश्यक देखिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/10173
dc.language.isoneen_US
dc.publisherFaculty of Nepalien_US
dc.subjectप्रश्नपत्रको विश्लेषण Prasanpatrako Bislesanen_US
dc.subjectवार्षिक परीक्षा Barsik parichyaen_US
dc.titleकक्षा ७ को वार्षिक परीक्षा(२०७५)मा सोधिएका नेपाली विषयको विषयको प्रश्नपत्रको विश्लेषण {Kashya 7 ko barṣika parikṣhya(2075)ma sodhiaka nepali biṣayako prasnapatrako bisleṣaṇa}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleजनता बहुमुखी क्याम्पस इटहरी, सुनसरीen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
cover(1).pdf
Size:
89.31 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
chapter(1).pdf
Size:
547.99 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: