कपिलवस्तु जिल्लामा बाेलिने थारु भाषा र नेपाली भाषाकाे व्याकरणात्मक काेटीका आधारमा व्यतिरेकी अध्ययन
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
शाधशीषक ; कपिलवस्तमा जिल्लामा बालिन थारू भाषा र नपाली भाषाका
व्याकरणात्मक काटिका आधारमा व्यतिरकी अध्ययन
शाधाथी ; पकाश अधिकारी
शाधनिदशक ; पा. भाजराज ढङगल
विभाग÷क्याम्पस ; नपाली भाषा शिक्षा विभाग, विश्वविद्यालय क्याम्पस, त्रि.वि.,
कीतिपर ।
शक्षिक वष ; २०६३–०६५ पष्ठ सङख्या ; ८५+११ जम्मा परिच्छद ; पाच
शाध पक्रिया
पस्तत अध्ययन कपिलवस्त जिल्लाअन्तगत (शिवपर, शिवगढी, गगाली र
वीरपर) चार वटा गा.वि.समा बालिन थारू भाषालाइ कन्दित गरी अध्ययन गरिएका
छ । सामगी सङकलनका लागि उक्त क्षत्रका थारू भाषी मल वक्ताहरूलाइ आधार
बनाइएका छ । यसरी सङकलित सामगीलाइ शद्धता र विश्वसनीयताका लागि उक्त
क्षत्रका अन्य थारू भाषी वक्ताहरूबाट रुज गराइएका छ । सङकलित सामगीलाइ
नपाली भाषाका सापक्षतामा व्यतिरकी अध्ययन गरिएका छ ।
शाध निष्कष
थारू भाषा नपालमा बालिन नपाली, मथिली र भाजपरी पछि चाथा स्थानमा
बालिन भाषा हा ।
थारू भाषा नपालका एक वटा जिल्लामा पथम, पाच वटा जिल्लामा द्वितीय र
ना वटा जिल्लामा ततीय स्थानमा पदछ ।
थारू र नपाली दब भाषामा दइ पकारका लिङग र वचन पाइन्छ ।
परुषका आधारमा दब भाषामा पथम, द्वितीय र ततीय परुषका पयाग गरिन्छ ।
आदरका आधारमा नपाली भाषामा आदरका पाच तह दखापर तापनि थारू
भाषामा मख्यतः दइ वटा तह रहका पाइन्छ ।
थारू र नपाली दब भाषामा सात वटा विभक्तिका पयाग भएका पाइन्छ ।
थारू नपाली दब भाषामा कालका समान स्थिति रहका छ भन थारू भाषामा
चार वटा पक्ष र नपाली भाषामा पाच वटा पक्ष रहका छन ।
दब भाषामा सामान्याथक, विध्यथक र अनिश्चयाथक भावका पयाग भएका
पाइन्छ ।
वाच्यका आधारमा दब भाषामा तीन वट वाच्यका पयाग भएका पाइन्छ ।
थारू र नपाली दब भाषामा करण, अकरण र परणाथक वाक्यका पयाग भएका
पाइन्छ ।
