कपिलवस्तु जिल्लामा बाेलिने थारु भाषा र नेपाली भाषाकाे व्याकरणात्मक काेटीका आधारमा व्यतिरेकी अध्ययन
| dc.contributor.advisor | भाेजराज ढुङ्गेल | |
| dc.contributor.author | अधिकारी, प्रकाश ( Adhikari, Prakash) | |
| dc.date.accessioned | 2026-04-07T09:52:19Z | |
| dc.date.available | 2026-04-07T09:52:19Z | |
| dc.date.issued | 2009 | |
| dc.description.abstract | शाधशीषक ; कपिलवस्तमा जिल्लामा बालिन थारू भाषा र नपाली भाषाका व्याकरणात्मक काटिका आधारमा व्यतिरकी अध्ययन शाधाथी ; पकाश अधिकारी शाधनिदशक ; पा. भाजराज ढङगल विभाग÷क्याम्पस ; नपाली भाषा शिक्षा विभाग, विश्वविद्यालय क्याम्पस, त्रि.वि., कीतिपर । शक्षिक वष ; २०६३–०६५ पष्ठ सङख्या ; ८५+११ जम्मा परिच्छद ; पाच शाध पक्रिया पस्तत अध्ययन कपिलवस्त जिल्लाअन्तगत (शिवपर, शिवगढी, गगाली र वीरपर) चार वटा गा.वि.समा बालिन थारू भाषालाइ कन्दित गरी अध्ययन गरिएका छ । सामगी सङकलनका लागि उक्त क्षत्रका थारू भाषी मल वक्ताहरूलाइ आधार बनाइएका छ । यसरी सङकलित सामगीलाइ शद्धता र विश्वसनीयताका लागि उक्त क्षत्रका अन्य थारू भाषी वक्ताहरूबाट रुज गराइएका छ । सङकलित सामगीलाइ नपाली भाषाका सापक्षतामा व्यतिरकी अध्ययन गरिएका छ । शाध निष्कष थारू भाषा नपालमा बालिन नपाली, मथिली र भाजपरी पछि चाथा स्थानमा बालिन भाषा हा । थारू भाषा नपालका एक वटा जिल्लामा पथम, पाच वटा जिल्लामा द्वितीय र ना वटा जिल्लामा ततीय स्थानमा पदछ । थारू र नपाली दब भाषामा दइ पकारका लिङग र वचन पाइन्छ । परुषका आधारमा दब भाषामा पथम, द्वितीय र ततीय परुषका पयाग गरिन्छ । आदरका आधारमा नपाली भाषामा आदरका पाच तह दखापर तापनि थारू भाषामा मख्यतः दइ वटा तह रहका पाइन्छ । थारू र नपाली दब भाषामा सात वटा विभक्तिका पयाग भएका पाइन्छ । थारू नपाली दब भाषामा कालका समान स्थिति रहका छ भन थारू भाषामा चार वटा पक्ष र नपाली भाषामा पाच वटा पक्ष रहका छन । दब भाषामा सामान्याथक, विध्यथक र अनिश्चयाथक भावका पयाग भएका पाइन्छ । वाच्यका आधारमा दब भाषामा तीन वट वाच्यका पयाग भएका पाइन्छ । थारू र नपाली दब भाषामा करण, अकरण र परणाथक वाक्यका पयाग भएका पाइन्छ । | |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/26228 | |
| dc.language.iso | ne | |
| dc.subject | थारु भाषा | |
| dc.subject | लाेकसाहित्य | |
| dc.title | कपिलवस्तु जिल्लामा बाेलिने थारु भाषा र नेपाली भाषाकाे व्याकरणात्मक काेटीका आधारमा व्यतिरेकी अध्ययन | |
| dc.type | Thesis | |
| local.academic.level | Masters | |
| local.institute.title | Central Department of Nepal Bhasha |
