अपाङ्गता भएका बालबालिकाको प्राथमिक शिक्षामा पहुँच (कीर्तीपुर नगरपालिकाका एक अध्ययन)

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

Abstract

अपाङगता भएका बालबालिकाको प्राथमिक शिक्षामा पहुँच” कीर्तीपुर नगरपालिकाको एक अध्ययन नामक शिर्षकको यो शोधपत्र कीर्तिपुर नगरपालिकामा रहेको अपांगता भएका बालबालिकाको शिक्षाको पहुँच कस्तो छ भन्ने विषया केन्द्रित रहि तयार पारिएको छ । मुख्य रुपमा यस शोधपत्रमा सम्बन्धित क्षेत्रका अपांगता भएका विद्यार्थी तथा शिक्षकहरुलाई उत्तरदाताको रुपमा लिइएको छ । उत्तरदाताको प्रतिक्रिया थाहा पाउन रुजुसूची र अन्तवार्ता प्रश्नावलीलाई साधनका रुपा लिइएको थियो । त्यसको लागि अध्ययनकर्ता सम्बन्धि क्षेत्रमा उपस्थित भई रुजुसूचि भराइएको र अन्तवार्ता प्रश्नावलीको माध्यमबाट उत्तरदाताको प्रतिक्रिया संकलन गरिएको थियो । यसरी प्राप्त तथ्याङ्गहरुलाई प्रतिशतको माध्यमबाट व्याख्या विश्लेषण गरिएको छ । अध्ययनबाट प्राप्त प्राप्तिलाई केलाउदा किर्तिपुर नगरपालिका भित्र रहका तीन ओटा विद्यालय क्रमश लेबोरेटरी माध्यमिक विद्यालय,मस्तिष्क पक्षाघात स्वावलम्वन अभिभावक समुह, बाल कल्याण विद्यालय, धैरै जसो बालबालिकाहरुको शिक्षा प्राप्त गरीरहेको पाएको छ । ति मध्ये ७८.५८ प्रतिशत बालबालिकाहरु विद्यालय गएको पाइयो र त्याहाँ उनिहरुको लागि अपांग भएका बालबालिकाहरुका लागि आवश्यक भौतिक पुर्वधार आवश्यकता शैक्षिक सामाग्री प्राप्त रुपमा भएको पाईयो र २१.४२ प्रतिशत बालबालिका र नियमित रुपमा विद्यालय नगएको पाईयो यसरी समग्र रुपमा हेर्दा अपांगता भएका बालबालिकाहरुा शिक्षाको पहुँच पु¥याउन राज्यले थप नीति तथा योजनाहरुको व्यवस्था गर्ने तथा भएका ऐन कानुनहरुलाई प्रभावकारी रुपमा प्रचार प्रसार गरि सबलाई जानकारी गराउनु आवश्यक रहेको दखिन्छ । अपागता भएका बालबालिका हरुलाई सजिलै विद्यालय जान सक्न गरि शिक्षा व्यवस्था गर्नु पर्ने सुझाव दिइएको छ ।

Description

Citation

Collections