अपाङ्गता भएका बालबालिकाको प्राथमिक शिक्षामा पहुँच (कीर्तीपुर नगरपालिकाका एक अध्ययन)

dc.contributor.advisorपासाङ शेर्पा
dc.contributor.authorरोकाया, देवी
dc.date.accessioned2026-05-18T09:18:17Z
dc.date.available2026-05-18T09:18:17Z
dc.date.issued2081
dc.description.abstractअपाङगता भएका बालबालिकाको प्राथमिक शिक्षामा पहुँच” कीर्तीपुर नगरपालिकाको एक अध्ययन नामक शिर्षकको यो शोधपत्र कीर्तिपुर नगरपालिकामा रहेको अपांगता भएका बालबालिकाको शिक्षाको पहुँच कस्तो छ भन्ने विषया केन्द्रित रहि तयार पारिएको छ । मुख्य रुपमा यस शोधपत्रमा सम्बन्धित क्षेत्रका अपांगता भएका विद्यार्थी तथा शिक्षकहरुलाई उत्तरदाताको रुपमा लिइएको छ । उत्तरदाताको प्रतिक्रिया थाहा पाउन रुजुसूची र अन्तवार्ता प्रश्नावलीलाई साधनका रुपा लिइएको थियो । त्यसको लागि अध्ययनकर्ता सम्बन्धि क्षेत्रमा उपस्थित भई रुजुसूचि भराइएको र अन्तवार्ता प्रश्नावलीको माध्यमबाट उत्तरदाताको प्रतिक्रिया संकलन गरिएको थियो । यसरी प्राप्त तथ्याङ्गहरुलाई प्रतिशतको माध्यमबाट व्याख्या विश्लेषण गरिएको छ । अध्ययनबाट प्राप्त प्राप्तिलाई केलाउदा किर्तिपुर नगरपालिका भित्र रहका तीन ओटा विद्यालय क्रमश लेबोरेटरी माध्यमिक विद्यालय,मस्तिष्क पक्षाघात स्वावलम्वन अभिभावक समुह, बाल कल्याण विद्यालय, धैरै जसो बालबालिकाहरुको शिक्षा प्राप्त गरीरहेको पाएको छ । ति मध्ये ७८.५८ प्रतिशत बालबालिकाहरु विद्यालय गएको पाइयो र त्याहाँ उनिहरुको लागि अपांग भएका बालबालिकाहरुका लागि आवश्यक भौतिक पुर्वधार आवश्यकता शैक्षिक सामाग्री प्राप्त रुपमा भएको पाईयो र २१.४२ प्रतिशत बालबालिका र नियमित रुपमा विद्यालय नगएको पाईयो यसरी समग्र रुपमा हेर्दा अपांगता भएका बालबालिकाहरुा शिक्षाको पहुँच पु¥याउन राज्यले थप नीति तथा योजनाहरुको व्यवस्था गर्ने तथा भएका ऐन कानुनहरुलाई प्रभावकारी रुपमा प्रचार प्रसार गरि सबलाई जानकारी गराउनु आवश्यक रहेको दखिन्छ । अपागता भएका बालबालिका हरुलाई सजिलै विद्यालय जान सक्न गरि शिक्षा व्यवस्था गर्नु पर्ने सुझाव दिइएको छ ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/26736
dc.language.isone
dc.subjectप्राथमिक शिक्षा
dc.subjectअपाङगता
dc.titleअपाङ्गता भएका बालबालिकाको प्राथमिक शिक्षामा पहुँच (कीर्तीपुर नगरपालिकाका एक अध्ययन)
dc.typeThesis
local.academic.levelMasters
local.institute.titleCentral Department of Sociology

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
898.81 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections