आधारभूत तह कक्षा पाँचका विद्यार्थीले गर्ने भाषिक त्रुटि
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
पस्तुत शाेधपत्र आधारभूत तह कक्षा पाँचका विद्यार्थीले गर्न भाषिक त्रुटि भन्ने
शीषकमा तयार पारिएकाे छ । आधारभूत तह कक्षा पाँचका विद्याथीबाट शब्दाच्चारण र
वर्णविन्यासमा हन त्रुटिहरूकाे अध्ययन गने र आधारभूत तह कक्षा पाँचका विद्याथीले गने
वाक्य काटिगत एवम लख्य चिहन पयाेगगत त्रुटिहरूकाे अध्ययन–विश्लेषण गने गरी दुइ
उद्देश्यमा केन्दित यस अध्ययनकाे लागि परिमाणात्मक अध्ययन ढाँचा, स्थलगत र
पुस्तकालयी अध्ययन कार्य तथा वणनात्मक–तुलनात्मक विधि अवलम्बन गरिएका छ ।
ललितपुर र काठमाडाै महानगरपालिकाभित्रका दुइ सामुदायिक र दुइ सस्थागत
विद्यालयका ४८ जना छात्रछात्राका बिचमा लिखित र माखिक सिपसम्बद्ध विषयमा परीक्षण
गरिएका छ । यसका लागि लिखित र माैखिक पश्नावलीसहितकाे मुल्याङकन फाराम तयार
गरिएकाे छ । यसमा सामुदायिक र सस्थागत विद्यालयका समग नतिजाअन्तगत पुणाङक
७२०० मा माखिक भाषिक सिपतफ समग नतिजामा ५१८९ (७२ पतिशत) र लिखित
सिपतफ समग नतिजामा ४०७३ (५६.५६ पतिशत) अङक पाप्त गरका छन । समगमा
निधारित विद्याथीहरूल माैखिकका तुलनामा लिखित परीक्षामा कम (१५.४४ पतिशत) अङक
हासिल गरका छन ।
विद्याथीहरूले गने त्रुटिमध्य माैखिकतफ शुद्ध उच्चारणगत, शव्दपहिचानगत, लय र
पठनगत, चित्रवणनगत, सन्दात्तर, अनुभववणनगत, घटनावणनगत, असावधानी गरी जम्मा
८ क्षत्र तथा लिखिततफ वणविन्यासीय, काटिगत, लख्य चिहन पयागगत, माैलिक रचनागत,
अनच्छदगठन र वाक्यगठनगत गरी जम्मा ६ क्षेत्रमा धरथार त्रुटि गरका छन । उनीहरूले
लिखित भाषिक सिपका तुलनामा माैखिक भाषिक सिपमा कम त्रुटि गरकाे देखिन्छ ।
विद्याथील सुनाइ र पढाइ सिपमा भन्दा लखाइ सिपमा बढी त्रुटि गरका हनाल
विद्याथीहरूलाइ लखाइ सिपमा बढी अभ्यासका खाचा देखिन्छ । नेपाली भाषा बालाइ र
लखाइमा विद्याथीहरूल समग रूपमा पाप्त गरका नतिजाका तलना गदा लखाइ सिपमा थप
पयास गनपन दखिन्छ । फरक मातभाषाबाट आएका निधारित कक्षाका विद्याथीहरूका
बालाइमा सामान्य सुधार दखिए पनि लखाइमा व्यापक कमजारी रहकाे पस्ट देखिन्छ ।
