आधारभूत तह कक्षा पाँचका विद्यार्थीले गर्ने भाषिक त्रुटि
| dc.contributor.advisor | सृजना देवी खड्का | |
| dc.contributor.author | खड्का सरस्वती | |
| dc.date.accessioned | 2026-06-04T06:14:38Z | |
| dc.date.available | 2026-06-04T06:14:38Z | |
| dc.date.issued | 2081 | |
| dc.description.abstract | पस्तुत शाेधपत्र आधारभूत तह कक्षा पाँचका विद्यार्थीले गर्न भाषिक त्रुटि भन्ने शीषकमा तयार पारिएकाे छ । आधारभूत तह कक्षा पाँचका विद्याथीबाट शब्दाच्चारण र वर्णविन्यासमा हन त्रुटिहरूकाे अध्ययन गने र आधारभूत तह कक्षा पाँचका विद्याथीले गने वाक्य काटिगत एवम लख्य चिहन पयाेगगत त्रुटिहरूकाे अध्ययन–विश्लेषण गने गरी दुइ उद्देश्यमा केन्दित यस अध्ययनकाे लागि परिमाणात्मक अध्ययन ढाँचा, स्थलगत र पुस्तकालयी अध्ययन कार्य तथा वणनात्मक–तुलनात्मक विधि अवलम्बन गरिएका छ । ललितपुर र काठमाडाै महानगरपालिकाभित्रका दुइ सामुदायिक र दुइ सस्थागत विद्यालयका ४८ जना छात्रछात्राका बिचमा लिखित र माखिक सिपसम्बद्ध विषयमा परीक्षण गरिएका छ । यसका लागि लिखित र माैखिक पश्नावलीसहितकाे मुल्याङकन फाराम तयार गरिएकाे छ । यसमा सामुदायिक र सस्थागत विद्यालयका समग नतिजाअन्तगत पुणाङक ७२०० मा माखिक भाषिक सिपतफ समग नतिजामा ५१८९ (७२ पतिशत) र लिखित सिपतफ समग नतिजामा ४०७३ (५६.५६ पतिशत) अङक पाप्त गरका छन । समगमा निधारित विद्याथीहरूल माैखिकका तुलनामा लिखित परीक्षामा कम (१५.४४ पतिशत) अङक हासिल गरका छन । विद्याथीहरूले गने त्रुटिमध्य माैखिकतफ शुद्ध उच्चारणगत, शव्दपहिचानगत, लय र पठनगत, चित्रवणनगत, सन्दात्तर, अनुभववणनगत, घटनावणनगत, असावधानी गरी जम्मा ८ क्षत्र तथा लिखिततफ वणविन्यासीय, काटिगत, लख्य चिहन पयागगत, माैलिक रचनागत, अनच्छदगठन र वाक्यगठनगत गरी जम्मा ६ क्षेत्रमा धरथार त्रुटि गरका छन । उनीहरूले लिखित भाषिक सिपका तुलनामा माैखिक भाषिक सिपमा कम त्रुटि गरकाे देखिन्छ । विद्याथील सुनाइ र पढाइ सिपमा भन्दा लखाइ सिपमा बढी त्रुटि गरका हनाल विद्याथीहरूलाइ लखाइ सिपमा बढी अभ्यासका खाचा देखिन्छ । नेपाली भाषा बालाइ र लखाइमा विद्याथीहरूल समग रूपमा पाप्त गरका नतिजाका तलना गदा लखाइ सिपमा थप पयास गनपन दखिन्छ । फरक मातभाषाबाट आएका निधारित कक्षाका विद्याथीहरूका बालाइमा सामान्य सुधार दखिए पनि लखाइमा व्यापक कमजारी रहकाे पस्ट देखिन्छ । | |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/26904 | |
| dc.language.iso | ne | |
| dc.subject | स्थागत विद्यालय | |
| dc.subject | भाषिक त्रुटि | |
| dc.title | आधारभूत तह कक्षा पाँचका विद्यार्थीले गर्ने भाषिक त्रुटि | |
| dc.type | Thesis | |
| local.academic.level | Masters | |
| local.institute.title | Mahendra Ratna Campus, Tahachal |
